検索文字:サイン

  • さいん【サイン】
    • 1a signature; सही ; हस्ताक्षर ;an autograph; दस्तखत dastakhat ; सही ; हस्ताक्षर ; सान ;
      • a signature proving the photo; फोटो प्रमाणित गर्नेको दस्तखत
      • a single-sealed document; एकछापे कागजात ; एउटामात्र छाप लगाए पुग्ने कागजात
      • sign; sign one's name on~; सही (/ हस्ताक्षर) गर्नु
        • an autographed letter; हस्ताक्षरित पत्र ; हस्ताक्षर (/ सही) गरिएको पत्र
        • sign on a paper; कागजमा हस्ताक्षर गर्नु
        • Sign these papers. ती कागजहरूमा हस्ताक्षर गर्नुहोस् ।
        • He signed without thinking anything about me. मैले उनीबारे सोच्दै नसोची सही गरिहालें ।
    • 2a sign; a signal; सङ्केत / संकेत ; इसारा / इशारा ;
      • He signaled me to be silent. उसले मलाई चुप लाग्न संकेत (/ इसारा) गऱ्यो । *संकेत (/ इसारा) पठाउनु
      • He regarded going there as a sign of disaster. साथीले त्यहाँ जानुलाई विपत्तिको संकेत ठान्यो ।