検索文字:三度

  • さんど【三度】
    • three times; thrice; तीन चोटि (/ पल्ट) ; तेस्रोपल्ट ;
      • three regular meals; दिनमा तीन पटक नियमित रूपले खाने खाना ; तीन–तीन पटकको खाना
      • He denied his Master even three times. तिनले आफ्ना मालिकलाई तीन-तीन चोटि इन्कार गरे ।
      • Mother called her child again for the third time. आमाले बच्चालाई तेस्रोपल्ट बोलाइन् ।