検索文字:下がる

  • さがる【下がる】
      • 1fall; drop; झर्नु ; गड्नु / गढ्नु ; ओर्लिनु ; खस्नु ;
        • look down; turn one's eyes down; आँखा गड्नु (/ तल झर्नु / भासिनु / गहिरिनु)
        • My trousers are falling down. मेरो पैंट झर्न (/ खस्न) लाग्यो ।
        • The ground around here sank as a result of the earthquake. भूकम्पले गर्दा यहाँनिरको जमिन भासियो ।
        • We're losing altitude.; The plane is flying lower. हवाईजहाज ओर्लँदैछ (/ झर्दैछ / खस्दैछ) ।
      • 2
        • There is a curtain hanging at the window. झ्यालमा पर्दा झुन्डिएको छ ।
        • The laundry is hanging on a rope. डोरीमा लुगा झुन्डिएको छ ।
      • 3
        • 2take two steps backwards; दुई पाइला (/ कदम) पछि हट्नु (/ सर्नु)
        • 1~2step back a bit and look; एक/दुई कदम पछाडि सरेर हेर्नु
      • 4
        • It is now the new Era. समय बित्दै जाँदा, नयाँ युग आयो ।
        • The fever of the sick went down. बिरामीको ज्वरो ओल्यो (/ घट्यो / कम भयो) ।
        • Sales were down this week. यस हाप्ताको बिक्री घट्यो ।
        • His grades have fallen. उसको दर्जा झऱ्यो (/ तल गयो) ।
        • The moral standard became downgraded. नैतिक स्तर तल खस्कयो ।
        • When the atmospheric pressure gets low, the wind springs up. हावाको चाप बढेपछि बतास चल्छ ।

※「下がる」を含む、その他の「合成語ならびに慣用表現」