検索文字:冴える

  • さえる【冴える】
      • 1be clear; स्पष्ट ;
        • a clear sound; स्पष्ट (/ छर्लङ्ग / प्रस्ट) आबाज
        • dim sky; धमिलो (/ खुला नभएको) आकाश *
        • a bright (/ clear / vivid) color; स्पष्ट (/ साफा / निर्मल) रङ
        • a dull (/ somber) color; अस्पष्ट (/ धमिलो / मन्द) रङ
      • 2
        • a bitterly cold winter night; ठिहीका (/ ठिहि्याएको) एक राती
      • 3
        • mature (/ consummate / masterly) skill; पक्का (/ अत्यन्तै निपुण) सीप
        • a skilled carpenter; सिपालु (/ निपुण) सिकर्मी
        • have a clear head; दिमाग पक्का (/ साफा / स्पष्ट) हुनु
        • I feel really down. म सन्चो छैनँ ।
        • You look gloomy (/ down in the mouth). तिमी उदास (/ निराश) देखिन्छौ ।
        • He had a distant (/ vacant) look on his face. उसको उदास (/ खिन्न) अनुहार थियो ।
        • I awoke completely in the middle of the night and couldn't get back to sleep till dawn. म मध्यरातमा ब्यूँझे, र फेरी सुत्न सकिनँ । ; रातको १२ बजे निन्द्रा खुलेपछि अन्तसम्मै (/ बिहानसम्मै) निदाउन सकिनँ ।
        • After he lost his job he has looked vacant. इलम नभएपछि ऊ एकसुरे (/ एकधुनको / एकोहोरो) भएको छ ।

※「冴える」を含む、その他の「合成語ならびに慣用表現」