検索文字:刷新

  • さっしん【刷新】
    • a complete reform; पूर्ण सुधार ; पुनर्निर्माण ; पुनःसृष्टि ;
      • a complete reform of the educational system; शैक्षिक प्रणालीको पूर्ण पुनर्निर्माण
      • carry out radical reforms; make drastic changes; फेरि सबै नयाँ बनाइनु ; ठूलो परिवर्तन ल्याउनु
      • reform completely; पूर्ण रूपले सुधार पुऱ्याउनु ; काँचुली फेर्नु *
        • When will the time of renewal to the country come? देशको लागि काँचुली फेर्ने समय कहिले आउँछ त ?
        • They finally reshuffled the personnel and put younger people on the staff. बल्ल तिनीहरूले कर्मचारी प्रशासनलाई नयाँ बनाएर कम उमेरका कर्मचारीहरू राखे ।