検索文字:参加

  • さんか【参加】
    • participation; सहभागिता ; भाग लिने काम ; सहयोग ; बाँडफाँड ; हिस्सादारी ; साझेदारी ;
      • public participation; जनसहभागिता
      • That runner has been scratched. त्यो धावक रेसबाट हटाइयो (/ नाम काटियो) ।
      • participate; take part; join; enter; मा भाग लिनु ; उपास्थित हुनु ; सामेल हुनु ; सघाउनु ; धाउनु ; सहभागी हुनु ; मुछिनु ; शरिक गर्नु ;
        • join (/ take part) in a discussion (the field activity); छलफलमा (क्षेत्र काईमा) भाग लिनु
        • join in rebellion; विद्रोहमा सामेल (/ सहथागी / संलग्न) हुनु
        • He is attending the class. ऊ कक्षामा उपस्थित हुन्छ (/ रहन्छ) ।
        • He participated in a private run. उसले एकल दौडमा भाग लियो ।
        • I participated in the project. मैले त्यो परियोजनामा भाग लिएँ ।
        • They join the community cleaning work (/ activity). उनीहरू टोलको सफाइको कार्यकलापमा (/ गतिविधिमा / क्रियाकलापमा) जुटेका छन् ।
        • Possibly, religious leaders will join them in saying this. सम्भवतः धार्मिक नेताहरू पनि तिनीहरूसँगै यसरी कराउन सामेल हुनेछन् ।
        • Every man taking part in a contest exercises self-control in all things. खेलमा दाँजिने हरेक मानिस सब विषयमा संयमी हुन्छ ।
    • 【合成語ならびに慣用表現】
    • 参加者
      • a participant; भाग लिने व्यक्ति ; सहयोगी ;an entrant; प्रतियोगी ; (प्रतियोगी) खेलाडी ;a sharer; partner; co-worker; साझेदार ; भागी ; सहभागी ; हिस्सेदार ;
        • The schedule may vary with (/ according to) the number of participants. भाग लिनेहरू कति जना आउँछन् त्यही अनुसार योजना परिवर्तन हुन सक्छ ।