検索文字:囁く

  • ささやく【囁く】
    • 1whisper; खास–खुस गर्नु ; सानो स्वरले बोल्नु ; साउती (/ कानेखुशी) गर्नु ; मन्त्रनु ;
      • a whisper; मधुर (/ सानो / मन्द / धीमा) सोर ; कानेखुशी ; खासखुस
      • a mantra whispered into the ear of sacrificial animal; पशुगायत्री *
      • The wind is whispering. हावा सुसाउँदैछ ।
      • She whispered a word or two into her sister's ear. उसले दिदीको कानमा एक–दुइ शब्द मन्त्रई ।
    • 2हल्ला फिँजाउनु ; गुप्त चालले भन्नु ;
      • They talked (/ spoke) about him in whispers. तिनीहरूले उनको विषयमा खासखुस (/ घुसघुस) कुरा गरे ।
      • He whispered into my ear. उनले मेरो कानमा साउती (/ कानेखुसी) मारे । He confided a secret into my ear. उनले मेरो कान फुके ।