検索文字:坂道

  • さかみち【坂道】
    • a slope; a sloping road; a hill; भिरालो ; ढल्काइ ;उकालो ;ओरालो ;
      • the world's steepest street; संसारकै सबैभन्दा ठाडो बाटो
      • climb a steep hill; ठाडो उकालो चढ्नु
      • walk up a hill; उकालोतिर हिँडेर जानु ; उकालो चढ्नु
      • run down the slope; भिरालो ठाउँमा गुड्दै जानु ; ठाडो ओरालो बाटो गुड्दै जानु
      • He had to travel for about two days, climbing the steep road. उहाँ ठाडो उकालो उक्लँदै लगभग दुई दिनको यात्रा गर्नुभयो ।
      • Our downward spiral might begin if we follow the counsel of the wicked. हामीले दुष्टहरूको सल्लाह पछ्यायौं भने हाम्रो अधोगति सुरु हुन सक्छ ।