検索文字:定まる

  • さだまる【定まる】
    • 1be decided; be determined⇒きまる(決まる),けってい(決定)
      • My destiny is already decided (/ determined). मेरो भाग्य (/ नियति) निर्धारित (/ निश्चित) छ ।
      • Have you decided on your future course? तिम्रो पाठ्यक्रम निश्चित भयो ?
    • 2be fixed; बस्नु ; निश्चित हुनु ;
      • A law (price) was fixed. नियम (भाउ) बस्यो (/ मिल्यो / तोकियो)) ।
      • I don't know what to do because he keeps changing his mind. उसको मन स्थायी नभएर म त के गरूँ जस्तो छ ।
    • 3be settled; बस्नु ; स्थिति मिल्नु ; कायम (/ स्थायी / स्थिर) रहनु ;
      • The situation settled down. स्थिति बस्यो (/ कायम रहयो / मिल्यो) ।
      • The weather is unsettled. मौसम स्थिर रहँदैन ।
      • We have finally settled down. बल्ल हाम्रो बसाई निश्चित भयो ।
    • 4शान्त हुनु ;
      • I will wait until things calm down.; I will wait until the situation cools off. अवस्था शान्त नहोउञ्चेल पर्खूँ ।