検索文字:寂しい/淋しい

  • さびしい【寂しい/淋しい】
    • 1lonely; एक्लो ; एकान्त ; एकलास(को) ; साथीसंगीबिनाको *sad; दुःखित ; दुःख लाग्दो ; मायारी ; नरमाइलो ; उदास ; खिन्न ;
      • lonliness; lonesomeness; एक्लोपन ; एकाकीपन ; अकेलापन
      • Left by myself, I felt lonely. एकलै परेर मलाई न्यास्रो लाग्यो ।
      • I miss him so much. उसलाई भेट्न नपाउँदा कस्तो न्यास्रो लागिरहेको छ ।
      • I don't know why, but I feel lonely. मलाई थाह छैन किन, तर आज म एक्लो महसुस गर्दैछु ।
      • Pride kept him from admitting that he was lonely. घमण्डको कारण उनले आफ्नो एकाकीपन व्यक्त गरेनन् ।
      • I'm going to miss you when you're gone.; When you go away, I'm going to be very lonely. तिमी गएपछि शून्य लाग्छ मलाई ।
    • 2lonely; एकान्त ; एकलासको ; न्यास्रो ; एक्लो ; निराश ;
      • in a lonely place; एकान्तमा
    • 3
      • have empty pockets; पैसा नपुग्नु ; गोजी खाली हुनु