検索文字:寒い

  • さむい【寒い】
      • 1cold; जाडो ; ठिहिरो ;
        • chilly; ठण्डा ; चिसो
        • a cold weather; हिम ; जाडो (/ चिसो) मौसम
        • a cold winter; चिसो जाडो याम
        • chilly; a bit cold; अलि ठण्डा (/ चिसो)
        • My feet feel cold. खुट्टा चिसो भयो ।
        • grow cool; become cold; चिसो पर्नु ; चिसिनु
        • The cold weather has set in.; It's really gotten cold. मौसम धेरै चिसियो (/ जाडो भयो) ।
        • The cold increased after the rain. पानी परेकाले जाडो (/ चिसो / सर्दी) बढ्यो ।
        • I shivered with (/ from (the)) cold. चिसो हुनाले (/ भएकोले / भएको हुनले) म कामें ।
        • He got frozen solid with cold. ऊ जाडाले कक्रक्क परेको छ । ; ऊ जाडोले अररिएको (/ कठाङ्ग्रिएको) । ; जाडोले जिउ कटकटायो (/ कटकटी खायो / कटकटी दुख्यो) । *कटकटी
        • My teeth chattered because I took a shower on a cold day. जाडामा नुहाएकाले दाँत कटकटायो (/ कटकट ग्यो) ।
        • Though I am cold I have no warm dress. चिसो लाग्यो भने पनि गरम लुगा छैन ।
      • 2
        • I trembled with fear. डरले बेस्सरी कामेँ ।
        • I'm short of money. पैसा पुग्दैन ।