検索文字:差す/射す

  • さす【差す/射す】
      • shine; चम्कनु ; उज्यालो दिनु ;
        • The Himalayas shone brightly in the sunshine. घाम लाग्दा हिमाल टल्कियो (/ चम्कियो / टलक देखियो) ।
        • The morning sun is shining on the roof. बिहानको उज्यालो छानामाथि चम्कँदैछ ।
        • a room that gets no sun; अँध्यारो (/ घाम नलाग्ने) कोठा
      • 1
        • A flush came over her cheeks.; She blushed. उसको गाला रातो भयो ।
      • 2
        • ⇒いやけ(嫌気)