検索文字:幸い

  • さいわい【幸い】
    • 1
      • why they are happy; तिनीहरू आनन्दित हुनुको कारण
      • It was the (only) redeeming feature in the whole unhappy affair. दुःखमा सुक्ख भयो ।
      • Happy is the man that has found wisdom. धन्य हो त्यो मानिस जसले बुद्धि प्राप्त गर्छ ।
      • Happy are those who have been persecuted for righteousness' sake. धन्य धार्मिकताको निम्ति सताइनेहरू ।
      • happy; सुखी ; खुसी ; मगन magan ; सुखद sukhad ;
        • happy people; धन्य (/ आनन्दित) मानिसहरू
        • I count myself happy that it is before you I am to make my defense this day. आज हजूरका सामने मैले आफ्नो बचाउमा बोल्नपाएकोले मैले आफूलाई भाग्यशाली सम्झेको छु ।
        • ,,Happily, the earths regenerative power is such that so far it has withstood much of the damage. आनन्दको कुरा के छ भने, पृथ्वीको पुनरुत्पादन गर्ने शक्ति यति बलियो छ कि अहिलेसम्म त्यस हदसम्म क्षति भएको छैन।
    • 2
        • ,Yet, the good news is that recovery is possible. तर खुसीको कुरा, यो चोट निको हुन सम्भव छ।
        • Fortunately no one was injured. खुशीको कुरा, कुनै घाइते (/ घायल) भएन ।
        • Fortunately, I was protected from the accident. भाग्यवश (/ सन्जोगले) दुर्घटनाबाट बाँचियो । *भाग्यवश
        • Happily, she accepted my offer. खुसीको कुरा, उनले मेरो प्रस्ताव स्वीकारिन्‌ ।
        • Happily, we are not ignorant of our enemys designs. धन्न, हामी शत्रुका युक्तिहरूबारे अजान छैनौं ।
        • ,Death seemed imminent, but happily, I survived. अब ज्यान जाने भो भन्ठानेको थिएँ तर खुसीको कुरा, म बाँचें ।