検索文字:捧げる

  • ささげる【捧げる】
      • hold up; hold~high; उठाउनु ; उचार्नु ;
      • 1offer; चढाउनु ; टक्रयाउँनु ; अर्पण गर्नु ; होम्नु (/ होमिदिनु) *dedicate to~; सुम्पनु ;
        • offer fruits and sweets; फलफूल र मिठाइ प्रसाद चढाउनु *प्रसाद ,
        • offer a prayer; प्रार्थना टक्रयाउँनु (/ चढाउनु)
        • offer ones sacrifice to gods; देवतालाई निर्मल सेलाउनु (/ विसर्जन गर्नु) *,,
        • The woman out of her want dropped in all the means of her living. उसले आफ्नो अपुगबाट आफ्ना सारा जीविका नै चलाएकी छे ।
        • He devoted himself to missionary work.; He devoted himself to the propagation of Christianity. उनले ख्रीष्टियन–धर्मको प्रचारमा आफूलाई समर्पण गरे ।
        • The mariners began to fear and to call for aid, each one to his god. मल्लाहहरूले डराएर आ–आफ्ना देबताहरूको पुकारा गरे ।
      • 2sacrifice; सुम्पनु ; अर्पण (/ त्याग) गर्नु ;devote; समर्पित गर्नु ;
        • sacrifice (/ give) ones life; आफ्नो जिवन सुम्पनु (/ अर्पण गर्नु)
        • offer ones full time; पूर्ण समय चढाउनु
        • devote one's life to medicine; औषधीको लागि जीवन बिताउनु
        • He has sacrificed everything in his service. उनी तन, मन, धन लगाएर सेवामा लागेका छन् । *
        • He spent (/ devoted) his whole life for social service. जन्मभर (/ जीवनभर / जुनीभर / जिन्दगीभर) उनी समाजसेवामा संलग्न रहे ।
        • I have invested a lot of time in this plan. यो जोजनाको लागि मैले धेरै समय दिएको छु ।
        • Many dedicate their lives to the pursuit of power, wealth, and position. धेरैजसो मानिसहरूले शक्ति, सम्पत्ति र ओहदा पाउनमै आफ्नो जीवन होमेका छन् ।