検索文字:探し求める/捜し求める

  • さがしもとめる【探し求める/捜し求める】
    • seek (out); खोज्नु ; खोज्दै जानु ; को यापन (/ खोजी / माग) गर्नु ; पछि लाग्नु ; लाई पछयाउनु ;
      • seek for truth; सत्य खोज्नु
      • search for purpose in life; जीवनको उद्देश्य खोज्दै जानु
      • They searched for the right road. तिनीहरूले सही बाटो खोजे ।
      • Questions demand answers. प्रश्नले उत्तरको माग गर्छ ।
      • People pursue (/ follow) after various things. मानिसहरू विभिन्न कुराको पछि लाग्छन् ।
      • The very way of like he followed was wise. तिनले पछ्याएको मार्ग नै बुद्धिमानी मार्ग थियो ।
      • ,Chinese emperors followed a dream of immortality, albeit through a different routethat of the mythical elixir of life. चिनियाँ सम्राट्हरूले अमर रहनेबारे त्यस्तै सपना बोकेका थिए तर तिनीहरूले यसको लागि अर्कै सहारा लिए। त्यो हो, अमृत ।