- -あげる
この本を昨夜読みあげた I finished reading this book last night. हिजो राती मैले यो किताब पढिसकेँ ।
- 有る
昨夜地震が有った We had an earthquake last night.; There was an earthquake last night. हिजो भूकम्प (/ भैंचालो) गयो ।
- 起きる
昨夜はずっと起きていた I sat (/ stayed / was) up all night (last night). हिजो रातभरि म निदाइनँ ।
- 起こる
昨夜地震が起きた We had an earthquake last night.; There was an earthquake last night. हिजो भूकम्प (/ भैंचालो) गयो ।
- 御休み
昨夜はよく御休みになれましたか Did you sleep well last night?; Did you have a good night's sleep? हिजो राती राम्रोसँग सुत्ऩ सकिबक्सियो ?
- 下す
昨夜からおなかを下している I've had diarrh(o)ea (/ the runs) since last night. हिजो रातिदेखि मलाई पखाला लागेको छ । ; हिजो रातिदेखि मलाई पातलो दिसा आइरहेको छ ।
- 昨晩
昨夜は熟睡できなかった I couldn’t sleep well last night. हिजो राती म तन्द्रामै (/ अर्धनिद्रामा) रहेँ । *一晩中なら रातभरि,朝方なら आज राती
- 地震
昨夜地震があった We had an earthquake last night.; There was an earthquake last night. हिजो भूकम्प (/ भैंचालो) गयो ।
- 熟睡
昨夜は熟睡できなかった I couldn’t sleep well last night. मैले हिजो मस्त (/ गहिरो) निद्रा पाइनँ । ; हिजो राती म तन्द्रामै (/ अर्धनिद्रामा) रहेँ । ; हिजो राती म अर्धनिद्रा (/ तन्द्रा) परेँ ।
- 倒す
昨夜のあらしがたくさんの木を倒した Last night's storm blew down many trees. हिजोको आँधीले थुप्रै रूखलाई ढाल्यो (/ ढलायो / लडायो) ।
- 足りない
昨夜は眠りが足りなかった I didn't get enough sleep last night. हिजो रातको मेरो निद्रा पुगेन । ; हिजो मैले त्यत्ति राम्रोसित निदाउन सकिनँ ।
- 眠り
昨夜は眠りが足りなかった I didn't get enough sleep last night. हिजो रातको मेरो निद्रा पुगेन । ; हिजो मैले त्यत्ति राम्रोसित निदाउन सकिनँ ।
- -の
昨夜の夕食 last night's supper; हिजोको साँझको खाना
- 残り物
昨夜の残り物を食べた He ate the leftovers from (/ of) last night's supper. उसले हिजोको रहलपहल (/ बचेखुचेको खानेकुरा / उब्रेको खानेकुरा) खायो ।
- 飲み過ぎる
昨夜は(酒を)飲み過ぎた I drank too much last night. हिजो (रक्सी) बढी खाएँ (/ पिएँ) ।
- 暴飲
昨夜は暴飲した I had too much to drink last night.; I drank heavily (/ to excess) last night. हिजो राती मैले अचाक्ली पिएँ ।
- 昨夜
昨夜
- 来朝
彼は昨夜来朝した He arrived in Japan last night. ऊ हिजो राति जापान आईपुग्यो ।