- 悪循環
a vicious circle; खराब चक्र (/ सञ्चार) ;〔更に悪くなっていくこと〕a vicious spiral; झनझन खराब हुने चक्र (/ सञ्चार) ;
- 顎
〔人/動物の〕a jaw; च्यापु *下あごの先端; चिउँडो, 複 चिउँडा ; हनु ;〔下あご〕a chin; चिउँडो ; च्यापु *更に下部; च्यापुको टुप्पो *その先;〔奥歯〕a molar; a backtooth; बङ्गारो / बंगारो, 複 बङ्गारा ;
- 悪化
長期にわたる病気がその原因となるなら状況は更に悪化するだろう The situation gets worse if the disruption is caused by prolonged sickness. धेरै दिनको रोग यसको कारण बन्दा स्थिति झनै कठीन हुन्छ ।
- 以前
彼らに以前より更に重たい立場が与えられた A heavier position than before was given to them. तिनीहरूलाई पहिलेभन्दा झन् ठूलो आहदा दिइयो ।
- 驚く
事態は更に驚くべき仕方で進展した The matters had fuarther developed in a surprising way. ती मामिलाहरू अझ अद्भूत तरिकाले बढ्दै गए ।
- 絆
彼らの間の素晴らしい絆は更に深まって行った Their beautiful tie got closer. तिनहरूबीचको त्यो सुन्दर बन्धन बढ्दै गयो ।
- 原因
長期にわたる病気がその原因となるなら状況は更に悪化するだろう The situation gets worse if the disruption is caused by prolonged sickness. धेरै दिनको रोग यसको कारण बन्दा स्थिति झनै कठिन हुन्छ ।
- 広範
更に広範囲に far widely; अझ व्यापक तवरमा
- 殊更
演壇での話し方は,殊更に形式ばる必要はないが,敬意のこもったものであるべきだ While our manner of speech on the platform should not be needlessly formal, it should be respectful. मञ्चबाट बोल्दा हाम्रो भाषा-शैली ज्यादै औपचारिक हुनुपर्दैन तर आदरपूर्ण हुनुपर्छ ।
- 親しい
時間を共に過ごせば,更に親しい関係が育つ The more time you spend with that person, the closer your friendship becomes. एकसाथ समय बिताउँदै जाँदा अझ घनिष्ठ सम्बन्ध विकास हुन्छ ।
- 助長
〔促進する〕promote; अघि बढाउनु ; प्रोत्साहन दिनु ; बढावा दिनु ;〔更に進める〕further; अघि बढाउनु ; अघि बढाउनमा सहायता गर्नु ;〔発展を促す〕encourage; ~लाई बढाउनु ; बढावा दिनु ; उस्काउनु ; प्रवर्धन गर्नु ;
- 育つ
時間を共に過ごせば,更に親しい関係が育つ The more time you spend with that person, the closer your friendship becomes. एकसाथ समय बिताउँदै जाँदा अझ घनिष्ठ सम्बन्ध विकास हुन्छ ।
- 其の外/其の他
〔更に〕
- 長期(間)
長期にわたる病気がその原因となるなら状況は更に悪化するだろう The situation gets worse if the disruption is caused by prolonged sickness. धेरै दिनको रोग यसको कारण बन्दा स्थिति झनै कठिन हुन्छ ।
- 尚/猶
〔更に〕still more; further; अझ ; बढी ;
- 発達
時間を共に過ごせば,更に親しい関係が発達する Spending time together helps further close relationship to develop. एकसाथ समय बिताउँदै जाँदा अझ घनिष्ठ सम्बन्ध विकास हुन्छ ।
- 広く
更に広く far widely; अझ व्यापक तवरमा
- 深まる
彼らの間の美しい絆は更に深まって行った A beautiful bond between them had become deeper. तिनहरूबीचको त्यो सुन्दर बन्धन बढ्दै गयो ।
- もう
〔更に〕again; more; another; फेरि ; अझ ; थप ; अर्को ; अरू ;
- -より
〔更に〕 अझ / अझै ; बढी ; बढ्ता ;