検索文字:最初

  • さいしょ【最初】
    • the beginning; the first; the start; सुरु / शुरू ; पहिलो (/ पहिला) ; प्रथम ; आरम्भ ;
      • 100It was the first time that the number of it exceeded 100 in one year. एक वर्षमै यसको संख्या १०० नाघेको यो पहिलो पटक थियो ।
      • 10There were ten students at the beginning (/ to start with). पहिला (/ सुरुमा) विद्यार्थी त १० जना थिए ।
      • ,Changes and adjustments in the routine may be difficult at the outset. But if a person really makes the effort, he can adapt to a new situation. दैनिक कामचर्यामा गरिएको परिवर्तन तथा छाँटकाँट स्वीकार्न सुरुसुरुमा गाह्रो हुनसक्छ । तापनि, प्रयत्न गरेमा नयाँ स्थितिअनुसार काम गर्न सकिन्छ ।
      • from the first; सुरूदेखि ;
        • from first to last; first and last; सुरुदेखि अन्तसम्म ; पूरै ; आद्यन्त / आद्योपान्त
        • Start from (/ Begin at) the beginning. सुरुदेखि गर ।
        • Hes always been that way. त्यो मान्छे पहिलेदेखि नै त्यस्तै हो ।
      • first; प्रथम ; पहिलो ;initial; प्रारम्भिक ; आरम्भिक ; आदिम ;original; प्रथम ; सुरुदेखि रहेको ; मौलिक ;
        • the first call; पहिलो भेट
        • the first human; प्रथम मानव
        • the first step; पहिलो कदम
        • 2the first two days; सुरुका दुई दिनमा
        • in (/ around) the begining of~; को प्रारम्भतिर (/ सुरुतिर)
      • first; first of all; पहिलो / पहिला ; सर्व प्रथम ; सुरुमा ;
        • the text that first meets the eye; किताब पल्टाउनेबित्तिकै आँखा पर्ने पद
        • the love you had at first; पहिला (/ पहिलो) प्रेम
        • Who came first? को पहिले आयो ?
        • Yam was the first to arrive. पहिले आएको यम नै थियो ।
        • I met him for the first time at church. उहाँलाई (/ उहाँसित) पहिलो चोटि त चर्चमा भेटेको थियो ।
        • On this hill, one of the first trees to blossom is the almond tree. यस डाँडामा पहिला फूल लाग्ने रूखमध्ये हाडे–बदामको रूख एउटा हो ।
        • The first time I met him, he did not make much of an impression on me. पहिलो पटक उसलाई भेट्दाखेरी त मलाई त्यत्ति गहिरो छाप पर्दैन थियो ।
        • He was the one who started the fight. पहिले हात उठाउने त उही हो । ; पहिले झगडा शुरु गर्ने त उही हो । ; पहिले निहु खोज्ने त उही हो ।