検索文字:最近

  • さいきん【最近】
    • recently; lately; nowadays; in these days; हालैमा ; हालसालको समयमा ; आजकल / आजकाल aaj·ka(a)l ; हिजोआज ; आजभोलि ; अचेल ; अचेलभरि ; अद्यावधि ;
      • the goods just recently bought; भर्खरै किनेका सामानहरू
      • a newly published book; a new publication; नयाँ प्रकाशन ; भर्खरै (/ अस्ति) प्रकाशित किताब
      • ,Recently, it rains everyday. हिजोआज प्रतिदिन पानी पर्दै छ ।
      • He got married recently. उसले अस्ति नै विवाह गऱ्यो ।
      • I have so many misgivings these days. हालसाल (/ आजकल) त मलाई नराम्रो विचार मात्र आउँछ ।
      • He has straightened up lately. हालमा उसको आचारण राम्रो हुँदै गएछ ।
      • It has become noticeably (/ markedly) cooler these days. आजकाल (/ आजकल) चाल पाउने गरी शितल भएछ ।
      • Recently one of my relatives died. हालै उसको नातेदार मऱ्यो ।
      • Recently he has become indifferent to me. अचेल (/ आजकल) उसले मलाई माया मारिदियो ।
      • Where does he hang about nowadays? अचेल (/ आजकल) ऊ कहाँ बस्छ ?
      • I just saw him a few days ago. मैले उसलाई केही दिन अघि नै भेटेँ ।
      • I've gotten more nearsighted lately. हिजोआज मेरो निटदर्शी झन् खराब भएछ ।
      • recent; late; हालैको ; हालसालैको ; आजसम्मको ; अद्यावधिक *
        • present-day trends; आजको (/ हालैको) प्रवृति (/ प्रवाह / धारा)
        • recent (/ latest) fashions; fashions of late; आधुनिक फेशन
        • the children of today; अहिलेका (/ आजकलका) छोराछोरीहरू
        • current violent acts of terrorism; जारी (/ हालको) आतंकवादी हिंसा
        • explain recent examples; हालैका उदाहरणहरु बताउनु
        • the recent turmoil in the worlds finacial system; संसारको अर्थतन्त्रमा हालसालै भएको डामाडोल
        • The number can be replaced by the latest figure. यो संख्याको सट्टा अन्तिम तथ्याङ्क राख्न सकिन्छ ।
        • I seldom see him now.; I haven't seen much of him lately. हिजोआज उहाँसित त्यत्ति (/ विरलै) मेरो भेटघाट हुँदैन ।