検索文字:最高

  • さいこう【最高】
    • 1शिखर shikhar ; अधिकतम संख्या ;
      • the highest mountain in the world; विश्वको टुप्पो ; संसारको सबभन्दा अग्लो हिमशिखर
      • first-class; प्रथम श्रेणीको *अति उत्तम
      • the first-class hotel; अति उत्तम होटेल
      • highest; सबभन्दा अग्लो ; उच्चतम ; ऊँच ;maximum; उच्चतम ; अधिकतम ; सबभन्दा माथिल्लो ; माथिल्लो हदको ; उपल्लो ;
        • He is unquestionably the best footballer in Nepal. उनी नेपालमा निश्चय नै सबभन्दा राम्रो फुटबल खेलाडी हुन् ।
        • You must prepare the dishes with the best ingredients. भोजको खाना एकदम छानिएका चीजहरूबाट बनेको हुनुपर्छ ।
    • 2
      • the best ingredients in the world; यो संसारका सबैभन्दा असल र महङ्गा चीजहरू
      • Think of your dad as the greatest guy in the world. तेरो ड्याड संसारको सबैभन्दा महान व्यक्ति, होइन ?
      • Todays picnic was the best fun. आजको वनभोजमा क्या रमाइलो भयो ।
      • ,He looks a hero but studies zero. देख्दामा हिरो, पढ्नमा जिरो । *,
      • 3Which is the best in these three? यी तीनमा सर्वोत्तम कुनचाहिँ हो ?
      • greatest; marvelous; sovereign; अति उत्तम ; सर्वोच्च ; सर्वोत्तम ; परम ; श्रेणीको ; सर्वोत्कृष्ट ; उत्कृष्ट ; सर्वमहत्त्वपूर्ण ; उच्चतम ; ऊँच ;
        • the greatest example; सर्वोत्कृष्ट (/ उत्कृष्ट) उदहारण
        • the finest works of the greatest masters; प्रसिद्ध कलाकारहरूका महान् कृतिहरू
        • the greatest expression; उत्कृष्ट अभिव्यक्ति
    • 【合成語ならびに慣用表現】
    • 最高価格
      • the maximum (/ ceiling) price; अधिकतम मूल्य ; अन्तिम (/ उच्च) मूल्य ; हदमूल्य *
    • 最高気温
      • the highest temperature; अधिकतम तापक्रम ;
    • 最高機密
      • top-secret; अतिगोप्य ;
    • 最高機密の
      • top secret; निगूढ ; परम गोपनीय ;
    • 最高記録・最高数
      • have the best record; set a new record; शिखर (/ सर्वौत्तम / उच्चतम) संख्या हुनु
      • the continously new records of~; को संख्यामा लगातार नयाँ शिखर
    • 最高権威者
      • the highest authority; the sovereign; सर्वोत्तम (/ सार्वभौम) सत्ताधारी ; सर्वोच्च शासक ;
    • 最高限度
      • the maximum (/ highest) limit; the ceiling; अधिकतम सीमा ; सीमाको उपल्लो हद ; उच्चबिन्दु ;
        • The prices reached the ceiling. महँगीले सगरमाथा (/ ज्यादै बढी उचाइ) छोयो । *सगरमाथा)
    • 最高裁判所
      • ⇒見出し語
    • 最高主権者
      • the Supreme Power; the Severeign; सर्वोत्तम (/ सार्वभौम) सत्ताधारी ; सर्वोच्च शासक ;
    • 最高点
      • the highest score (grade / mark); अधिकतम अंक ; उपल्लो अंक ;the highest score;the largest number of votes; टुप्पो (/ टुप्पा) ;
    • 最高法廷
      • the Supreme Court; महासभा ;
        • be accountable to the Supreme Court; महासभामा इन्साफको योग्य हुनु