検索文字:残業

  • ざんぎょう【残業】
    • overtime work; ओभरटाइम *तोकिएको भन्दा बढी समय गर्ने काम ;
      • work overtime; ओभरटाइम (/ अधिक समय काम) गर्नु ; निर्धारित अवधिभन्दा बढ्ता समय काम गर्नु ;
        • In fact, you two need to stay here tonight and finish that project of yours. अँ साँच्ची, आज राती बसेर भए पनि त्यो काम सकाइहाल्नुपर्छ है ।
    • 【合成語ならびに慣用表現】
    • 残業手当
      • overtime pay; ओभरटाइमको ज्याला (/ भत्ता) ; बढ्ता समय काम गरेको ज्याला ;