検索文字:災難

  • さいなん【災難】
    • a misfortune; आपत् / आपत्ति ; विपत् / विपत्ति ; आपत्–विपत् ; अपशगुन apashagun ; कन्तबिजोग ;a disaster; उत्पात ; उपद्रव ; प्रकोप ;an accident; a catastrophe; दुर्घटना ; दुर्गति ; वक्रता ; बिल्लबाठ ;
      • the disaster and confusion that humankind has gone throught; मानिसजातिले भोग्दै आएको विपत्ति तथा संकष्टहरू
      • meet with a calamity; suffer a disaster (misfortune); विपत्ति भोग्नु ; प्रकोपको चपेटामा पर्नु
      • Today is disastrer! आजको दिन यो रातको अन्धकारजस्तै भो !
      • They avoided the worst disaster for that city in recorded history. तिनीहरू त्यो सहरको इतिहासको सबभन्दा कालो रातबाट बचे ।
      • disastrous; दुर्गत durgat ; दुर्घटित durghaTit ;