検索文字:産出

  • さんしゅつ【産出】
    • production; उपज ; उत्पादन ; उब्जनी ; परिणाम ; पैदावार ;
      • production of rice; धानको उत्पादन (/ उब्जनी)
      • procution from the fields; खेतबारीबाट हुने उपज (/ उत्पादन / उब्जनी)
      • a petroleum-producing country; तेल-उत्पादन गर्ने देश
      • ,The land produced a little this time. त्यस खेतमा यसपालि उब्जाउ (/ उपज / उब्जनी) कमै थियो ।
      • produce; yield; फलनु ; उम्रनु ; सफल हुनु ; फल दिनु ;turn out; बनाउनु ; उत्पादन (/ निर्माण) गर्नु ;
        • This mine produces coal. यस खानीले काठकोइला उत्पादन गर्छ ।
        • This university has produced many able men. यस विश्वविद्यालयले थुप्रै बुद्धिजीवीको उपज गऱ्यो ।
      • productive; फलदायी ; उत्पादनशील utpaadanshil ; सफल ; फुल्दो ; उर्बर ;
        • productive land; उत्पादनशील (/ उब्जाउ / उर्बर) भूमि
        • a productive territory; फलदायी (/ सफल) इलाका
    • 【合成語ならびに慣用表現】
    • 産出性
      • productivity; उत्पादनशीलता utpaadanshiltaa ; उत्पादकत्व utpaadakattwo ;
        • producive crops; उत्पादनशील (/ उत्पादन गर्न सक्ने) अन्न
        • The land had been well-known as its beauty and productivity. त्यो भूमी आफ्नो सौन्दर्य र उत्पादनशीलताको लागि प्रख्यात थियो ।
    • 産出額/産出高/産出量
      • output; production; परिणाम ; उत्पन्न फल ; नतिजा ; उत्पादनस्तर ; उर्वरता ;
        • a yield of wheat; गहुँको उत्पन्न फल
    • 産出力
      • productiveness; उत्पादकत्व utpaadakattwo / उपादकता utpaadaktaa ; उपजाउ (/ उपजको) क्षमता ;
        • productive; fertile; फलदायी ; उपजाउ ; धेरै उब्जा हुने