- 愛敬/愛嬌
彼の失策はいつも愛敬があって全く憎めない His mistakes are always so funny as to be totally disarming. उसले यस्तो हाँसउठ्दा गल्तीहरू गर्छ, रिसाऊँ भन्दा पनि बरू हाँसो पो उठ्छ ।
- 頭
その問題の解決策を出すためにみんなで頭をひねった Everyone thought hard to solve the problem. त्यस समस्याको समाधान निकाल्न सबैले मगज खियाए ।
- 編み出す
〔考案する〕think out; devise; सोचेर (/ युक्ति) निकाल्नु ; समेट्नु ; रच्नु ;〔発明する〕invent; आविष्कार गर्नु ;〔策略する〕 चाल चल्नु ; युक्ति (/ योजना) रच्नु ;
- 誤る/謬る
政策を誤る adopt a misguided policy; गलत नीति अपनाउनु
- 在り来たり
在り来たりな方法(方策) a simple (/ an easy) way (measures); सामान्य (/ सहज / सरल / सजिलो) तरीका (उपाय)
- 有り触れた
有り触れた方法(方策) a simple (/ an easy) way (measures); सामान्य (/ सहज / सरल / सुगम / सजिलो) तरीका (उपाय)
- 安全
安全対策を講じてそれに従う take safety measures and stick to them; (उचित किसिमको) सुरक्षा अपनाएर त्यसलाई पालन गर्नु
- 良い/好い
〔願わしい〕desirable; मनमोहक ; काम्य ; स्पृहणीय ; शोभनीय ; रहरलाग्दो ; मुनासिब ; मनपर्दो ;〔得策だ〕advisable; उचित ; उपयुक्त ; कामलाग्दो ;
- 嘘
〔不適当/不得策〕
- 内
その主要な策略の内の一つ one of these chief machinations; त्यसका मुख्य धूर्त चालहरूमध्ये एक
- 上手く/甘く/旨く/美味く
どの策も上手く行かずにあきらめた He gave it up because nothing worked on it. केही सीप (/ काम) नलागेपछि उसले त्यसलाई छोडिदियो ।
- 応急
応急策
- 推し進める
政府は強気で政策を推し進めた The Government was aggressive in pursuing its policy. सरकारले आक्रमणशील (/ झगडालु) भई आफ्नो नीति खडा गर्न खोज्यो ।
- 汚染
汚染対策
- 思い付く
問題解決の方策が思い付く an means to solve the problem comes to one’s mind; समस्या समाधानको उपाय सुझ्नु (/ उत्पन्न हुनु / फुर्नु / सुझ आउनु)
- 解決
解決策・解決法
- 外交
外交政策
- 概して
彼は概して自衛的な外交政策を好んだ He generally favored a defensive foreign policy. तिनले प्रायजसो रक्षात्मक विदेशी नीति अपनाएर ।
- 懐柔
懐柔策
- 改善
改善策
- 画策
画策する
- 仮
仮の対策 a temporary (/ tentative) measure; प्रयोगात्मक उपाय
- 奸策/姦策
奸策/姦策
- 簡素
簡素な方法(方策) a simple (/ an easy) way (measures); सामान्य (/ सहज / सरल / सुगम / सजिलो) तरिका (उपाय)
- 簡単
簡単な方法(方策) a simple (/ an easy) way (measures); सामान्य (/ सहज / सरल / सुगम / सजिलो) तरिका (उपाय)
- 機会
機会をうかがう lie in wait; look for a chance; दाउ हेर्नु *策略など
- 急場
急場しのぎの方策 stopgap measure; कामचलाउ योजनाहरू ; जसोतसो तरीका
- 共感
彼女が求めているのは,手っ取り早い解決策ではなく,心からの共感だ She is likely seeking heartfelt empathy, not a quick solution. तिनले तुरुन्तै कुनै समाधान खोजेको नभई मायालुपूर्वक कुरा सुनिदेओस् भन्ने चाहेकी हुन् ।
- 強硬
彼らは強硬な政策を推進した They pursued an aggressive policy. तिनीहरूले खरो नीति लागू गरे ।
- 虚飾
後継者たちは彼の政策や建設事業を踏襲したが,以前に比して新味に乏しく,虚飾に彩られていた The successors continued his administrative policies and building program, though with less innovation and more ostentation. उत्तराधिकारीहरूले तिनका प्रशासकीय नीतिनियम र निर्माण कार्यक्रमहरूलाई कायम गरे तापनि तिनको जस्तो जोस देखाएनन् बरु झन् तिनले भन्दा धेरै देखावटी कामहरू गरे ।
- 金融
金融政策
- 国
国の農業政策 national agriculture policy; राष्ट्रिय कृषि नीति
- 計画
〔予定〕a plan; plans; तालिका ; योजना ; आयोजना ; इरादा ; अभिप्राय ; तह taha ;〔企画〕a plan; a project; इन्तजाम / इन्तिजाम ; तालिका ; योजना ; आयोजना ; परियोजना ;〔準備〕preparation; इन्तजाम / इन्तिजाम ; आयोजना ; (अग्रिम) तयारी ;〔悪巧み〕scheme; षड्यन्त्र ; छल ; दाउपेच ; युक्तिहरू ; कर्तुत ;〔方策〕 तरीका ; उपाय ;
- 経済
経済政策
- 計略
詐欺師の策略にひっかかる be tricked by a swindler; ठगको छकाइमा (/ छलमा) पर्नु
- 賢明
賢明な方策 a wise policy; बुद्धिमान उपाय
- 公害
公害対策
- 工作
軍は宣伝工作によって恐怖心を植え付ける政策を用いて敵を服従させた The army dominated their enemies with a policy of terror coupled with one of propaganda. सेनाले आफ्ना शत्रुहरूलाई दबाउन झूटो जानकारी फैलाउनुका साथै डरधम्की पनि देखाएको थियो ।
- 巧妙
巧妙な策略 a subtle (/ shrewd) scheme; धूर्त (/ चतुर / चलाक) चाल (/ षड्यन्त्र)
- 公明/公明正大
市長がとった方策は公明を欠いていた The mayor's measures were unfair. नगरप्रमुखले अपनाएको उपाय अनुचित (/ अन्यायपूर्ण) थियो ।
- 綱領
〔政党などの政策要綱〕a platform; नीति ; कार्यक्रम ;〔方針〕principles; योजना ;
- 国策
昔その国は,国策として特定の民族を排除していた They used to exterminate an ethnic group as a national policy before. त्यस देशले राष्ट्रिय नीति नै बनाएर कुनै जात विशेषलाई देशबाटै निमिट्यान्न पार्ने गर्थ्यो ।
- 国家
国家の政策 state policy; राज्यको नीति
- 誤魔化す
失策を誤魔化す gloss (/ smooth) over a blunder; त्रुटिलाई (/ भूललाई) लुकाउनु (/ ढाकछोप गर्नु)
- 困り果てる
解決策もなく困り果てている Having found no solution, we are in great difficulty. सुधार्ने कुनै उपाय नभएर हामी ठूलो कष्टमा परेका छौं ।
- 困窮
解決策もなく困窮している Having found no solution, we are in great difficulty. सुधार्ने कुनै उपाय नभएर हामी ठूलो कष्टमा परेका छौं ।
- 災害
災害対策をたてる prepare (/ draw up / devise) measures for dealing with disasters (/ emergencies); आकस्मिक प्रकोपका लागि उपाय निकाल्नु
- 細工
〔策略を用いる〕use tricks; छल्नु ; छल गर्नु ; ठग्नु ; छकाउनु ;〔ごまかす〕manipulate; cook; छक्क्याउनु ; कौशलसाथ चलाउनु ; झूटो कथा (/ बहाना) बनाउनु ;
- 財政
財政政策
- 探し求める/捜し求める
中国の皇帝たちは不老長寿の夢を探し求めたが,別の方策に頼ったー不老長寿の薬だ Chinese emperors followed a dream of immortality, albeit through a different route—that of the mythical elixir of life. चिनियाँ सम्राट्हरूले अमर रहनेबारे त्यस्तै सपना बोकेका थिए तर तिनीहरूले यसको लागि अर्कै सहारा लिए। त्यो हो, अमृत ।
- 策士
策士
- 策す
策す
- 作戦
〔策略〕strategy; युद्धकला ; रणकौशल ;
- 策略
詐欺師の策略にひっかかる be tricked by a swindler; ठगको छकाइमा (/ छलमा) पर्नु
- 散策
自然散策 walking (/ wandering) freely in nature; प्रकृतिविचरण
- 自然
自然散策
- 失策
彼の失策はいつも愛敬があって全く憎めない His mistakes are always so funny as to be totally disarming. उसले यस्तो हाँसउठ्दा गल्तीहरू गर्छ, रिसाउँ भन्दा पनि बरू हाँसो पो उठ्छ ।
- 自滅
悪人は,自分が仕掛けた策略によって自滅する The wicked one will be caught in the schemes he devises. दुष्टले आफ्नो फन्दामा आफै पर्छ ।
- 社会
社会政策
- 手段
〔方法〕a means; ढंग ; तरिका ; शैली ; रीति ; प्रविधि ; तौरतरिका ;〔一手〕a step; कदम ; जुक्ति *狡猾な;〔方策〕a measure; उपाय ;
- 出産
出産奨励策 pronatalist policy; जन्मपक्षनीति
- 省エネルギー
省エネルギー対策 an energy-saving measure; ऊर्जा बचेत गर्ने उपाय
- 植民
植民地政策
- 処置
〔処理する〕dispose of~; निब्टयाउनु ;〔対処する〕deal with~; ~लाई सँभाल्नु (/ सुल्झाउनु) ; ~सित डट्नु (/ जुइनु / झेल्नु) ; ~को सामना गर्नु ;〔方策を取る〕take measures; रोकथाम गर्नु ; कदम चाल्नु ; कारबाही चाल्नु ;
- 処理
〔対処する〕deal with~; ~लाई सँभाल्नु (/ सुल्झाउनु / समेट्नु) ; ~सित डट्नु (/ जुइनु / झेल्नु) ; ~को सामना गर्नु ;〔方策を取る〕take measures; रोकथाम गर्नु ; कदम चाल्नु ; कारबाही चाल्नु ;
- 城
この書斎が私の城だ This library is my stronghold. यो मेरो लेखपढ गर्ने कोठा नै मेरो शरण (/ किल्ला / दुर्ग) हो । *शरणと言えば「逃れ場所」,किल्लाと言えば「策士の隠れ場」のような印象
- 人種
racial discrimination; जातिवाद ; जातपात / जातीपाती ; जातीय भेदभाव ; जातिभेद ; वर्गभेद ; रङ्गभेद *皮膚の色から;〔人種隔離策〕segregation;〔南アフリカの〕apartheid; भेदभाव ;
- 慎重
敵の策略に対し我々は常に慎重深くなければならない शत्रूहरूको प्रयास विरुद्ध हामी सधैं सतर्क रहनै पर्छ ।
- シンプル
シンプルな方法(方策) a simple (/ an easy) way (measures); सामान्य (/ सहज / सरल / सुगम / सजिलो) तरिका (उपाय)
- 森林
森林散策
- 進める
政府は強気で政策を進めた The Government was aggressive in pursuing its policy. सरकारले आक्रमणशील (/ झगडालु) भई आफ्नो नीति खडा गर्न खोज्यो ।
- 政策
農業政策を立てる formulate an agricultural policy; कृषिनीति निर्धारण गर्नु
- 政治
彼らは政治的な優位性や商業上の利得を得ようと画策した They jockeyed for political supremacy and commercial gain. तिनीहरूले राजनैतिक श्रेष्ठता तथा आर्थिक लाभको लागि तँछाड-मछाड गरे ।
- 政府
政府は強気で政策を進めた The Government was aggressive in pursuing its policy. सरकारले आक्रमणशील (/ झगडालु) भई आफ्नो नीति खडा गर्न खोज्यो ।
- 戦略
【大局的な方策】strategy; plan; project; रणनीति ; कार्यनीति ;
- 対-
中国の対米感情(政策) China's attitude (policy) toward the United States; अमेरिकाप्रतिको चिनियाँ (/ चिनको) नीति
- 対応
緊急事態に備えて,その対応策を考えておくのは賢明だ It may be wise to have an escape plan in case of emergency. आपतकालीन अवस्थाको तयारीमा योजना बनाउनु बेस हुन सक्छ ।
- 対外
対外政策
- 対抗
敵の策略に対抗する counteract the tactic of enemy; शत्रुहरूको दाउपेचविरुद्ध लड्नु
- 対策
結核対策 the TB control measure; क्षयरोग नियन्त्रण प्रविधी
- 対症療法
その策は一時的な対症療法に過ぎなかった The policy served to do little more than to patch over each problem temporarily. त्ययो उपाय क्षणिक उपचार मात्र थियो ।
- 企み
〔策略〕a trick; चाल ; षड्यन्त्र ; छल ;〔陰謀〕a plot; षड्यन्त्र ; गुप्त योजना ;〔共同謀議〕a conspiracy; षड्यन्त्र ; युक्ति(हरू) ; प्रयास ;
- -だけ
彼だけでなく彼の弟も殺す策略を弄した They schemed to kill not just only him but also his brother. तिनीहरूले उनलाई मात्र होइन तर उनको भाइलाई समेत मार्ने षड्यन्त्र रचे ।
- 容易い
その解決策を見出すのは容易いことではない It's no simple matter to find a solution. त्यसको समाधान खोज्न असजिलो छ ।
- 単純
単純な方法(方策) a simple (/ an easy) way (measures); सामान्य (/ सहज / सरल / सुगम / सजिलो) तरिका (उपाय)
- 注意
敵の策略に対し注意を怠ってはならないWe have to stay alert to our enemy’s scheme. शत्रूहरूको प्रयास विरुद्ध सधैं सतर्क (/ सजग / सावधान) रहनै पर्छ ।
- 調子
この仕事では彼と調子を合わせるのが最上策だ In this matter, the best thing is to act (/ work) in concert with him. यस काममा उससँग एकै तालमेलमा (/ तालसुरमा) गर्नु बेस हुन्छ ।
- 賃金/賃銀
賃金政策
- 付き従う
安全対策を講じてそれに付き従う take safety measures and stick to them; (उचित किसिमको) सुरक्षा अपनाएर त्यसलाई पालन गर्नु
- 強気
政府は強気で政策を進めた The Government was aggressive in pursuing its policy. सरकारले आक्रमणशील (/ झगडालु) भई आफ्नो नीति खडा गर्न खोज्यो ।
- -で
泥(バナナの皮)で滑った I slipped on mud (a banana peel). म हिलोमा (केराको बोक्रामा) चिप्लेँ । *2の手段/方策ともみなせる
- 出口
an exit; a way out; निस्कने बाटो ; तरिकाहरू *方策;
- 手っ取り早い
彼女が求めているのは,手っ取り早い解決策ではなく,心からの共感だ She is likely seeking heartfelt empathy, not a quick solution. तिनले तुरुन्तै कुनै समाधान खोजेको नभई मायालुपूर्वक कुरा सुनिदेओस् भन्ने चाहेकी हुन् ।
- 党
党の政策に従う follow the party line; राजनैतिक दलको नीति मान्नु
- 踏襲
後継者たちは彼の政策や建設事業を踏襲した The successors continued his administrative policies and building program. उत्तराधिकारीहरूले तिनका प्रशासकीय नीतिनियम र निर्माण कार्यक्रमहरूलाई कायम गरे ।
- 砦
この書斎が私の砦だ This library is my stronghold. यो मेरो लेखपढ गर्ने कोठा नै मेरो शरण (/ किल्ला / दुर्ग) हो । *शरणと言えば「逃れ場所」,किल्लाと言えば「策士の隠れ場」のような印象
- 採る
彼らはどのような方策を採ったのだろうか What kind of method did they take? तिनीहरूले कस्तो तरिका अपनाए (/ स्वीकारे) ?
- 並み
並みの方法(方策) a simple (/ an easy) way (measures); सामान्य (/ सहज / सरल / सुगम / सजिलो) तरिका (उपाय)
- 憎む
彼の失策はいつも愛敬があって全く憎めない His mistakes are always so funny as to be totally disarming. उसले यस्तो हाँसउठ्दा गल्तीहरू गर्छ, रिसाउँ भन्दा पनि बरू हाँसो पो उठ्छ ।
- 拭う
彼の失策は拭いようがない His error is irreparable.; His error cannot be undone. उसको गल्ती मेटाउन (/ लुकाउन) सक्दैन ।
- 寝ずの
敵の策略に対し兵士は常に寝ずに見張っていなければならない A soldier has to keep an eye on enemy’s cunnings. शत्रूहरूको प्रयास विरुद्ध सेना सधैं सतर्क रहनै पर्छ ।
- -の
その主要な策略の一つ one of these chief machinations; त्यसका मुख्य धूर्त चालहरूमध्यै एक
- 農業
農業政策
- 望ましい
〔願わしい〕desirable; मनमोहक ; काम्य ; वाञ्छाीय ; स्पृहणीय ; शोभनीय ; रहरलाग्दो ; मुनासिब ; मनपर्दो ;〔得策だ〕advisable; उचित ; काम लाग्दो ;〔望ましいこと〕 काम्यता ; वाञ्छनीयता ; इष्ट ;
- 腹黒い
〔邪悪な〕black-hearted; wicked; evil-minded; वक्र bak・kra ; दुष्ट ; खराब ;〔策を弄する〕scheming; घोप्टे ; कपटी ; घुसघुसे *本音を隠す人のこと;〔腹黒さ〕wickedness; वक्रता ; कपटी ;
- 秘策
秘策を使って重たい荷物を持ち上げた Using a knack, he lifted a heavy load up. जुक्ती (/ तरिका / उपाय / युक्ति) लगाएर गह्रौं भारी उचालियो ।
- 一つ
その主要な策略の一つ one of these chief machinations; त्यसका मुख्य धूर्त चालहरूमध्ये एक
- 捻る
その問題の解決策を出すためにみんなで頭を捻った Everyone thought hard to solve the problem. त्यस समस्याको समाधान निकाल्न सबैले मगज खियाए ।
- 封じ込める
〔閉じ込める〕confine to~; थुन्नु ; कैदी बनाउनु ;〔封じ込め政策をとる〕contain; निष्क्रिय तुल्याउनु ;
- 不覚
〔失策〕a blunder, a mistake; भुल ; गल्ती ;〔敗北〕a defeat; हार ;〔失敗〕a failure; फेल ; असफलता ;
- 不公正
そのような策略は不公正だと思えた Such a stratagem seemed injust. त्यस्तो कार्यनीति पक्षपातपूर्ण देखियो ।
- 不利益
〔不利な〕disadvantageous; unprofitable; असुविधाजनक ; हानिकर ; लाभहीन ;〔不得策な〕inadvisable; inexpedient; अनुचित ; अविवेकपूर्ण ;
- 防災
防災対策
- 方策
方策
- 防止
防止対策
- 方針
〔方向〕a course; गति ; गति–पथ ; बाटो ; दिशा ;〔方策〕a policy; नीति ; मुख्य प्रक्रिया ; विधि ; मान्यता ;〔計画〕a plan; तालिका ; योजना ; आयोजना ; इरादा ; अभिप्राय ; तह taha ;〔思考/手順/政策などの〕a line; विषय ; कार्यक्षेत्र ;〔原則〕a principle; सिद्धान्त ;〔原理〕a principle; सिद्धान्त ; नियम ;
- 放任
自由放任政策 〔外交の〕a noninterference (/ nonintervention) policy; 〔経済の〕a laissez-faire policy; निरपेक्षता ; असम्बद्धता ; असंलग्नता ; तटस्थता
- 謀略
〔たくらみ〕a plot; षड्यन्त्र ; गुप्त योजना ;〔策略〕a strategy; a stratagem; षङ्यन्त्र ; छल ; दाउपेच ; युक्ति ; जाल (/ जालझेल) ; धूर्त चाल (/ चालो) ;
- 歩調
この仕事では彼と歩調を合わせるのが最上策だ In this matter, the best thing is to act (/ work) in concert with him. यो काम उससँग एकै तालमेलमा (/ तालसुरमा) गर्नु बेस हुन्छ ।
- 施す
策を施す take steps; कदम चाल्नु ; उपाय अपनाउनु
- まあ
まあ待てよ。お前は別の策を講じなくちゃいけないんだよ Listen. You’re goin’ about this all wrong. यहाँ सुन् । तैंले अब अर्कै बाटो अपनाउनुपर्छ ।
- 見張る
策略家たちは彼をずっと見張っていた Schemers have spied (/ kept an eye) on him. षड्यन्त्रकारीहरूले तिनको चियो गरिरहेका थिए ।
- 巡らす
策略を巡らす plot; devise a plot; षड्यन्त्र रच्नु
- -も
彼らは彼だけでなく彼の弟も殺す策略を弄した They schemed to kill not just only him but also his brother. तिमीहरूले उनलाई मात्र होइन तर उनको भाइलाई समेत मार्ने षड्यन्त्र रचे ।
- 求める
彼女が求めているのは,手っ取り早い解決策ではなく,心からの共感だ She is likely seeking heartfelt empathy, not a quick solution. तिनले तुरुन्तै कुनै समाधान खोजेको नभई मायालुपूर्वक कुरा सुनिदेओस् भन्ने चाहेकी हुन् ।
- 盛り込む
日本でも平成17年度よりこの対策が法律に盛り込まれた These measures were introduced in Japan in 2005. जापानमा पनि सन् २००५ सालदेखि नै यो प्रविधिलाई ऐनमा राखियो ।
- 易しい
易しい方法(方策) a simple (/ an easy) way (measures); सामान्य (/ सहज / सरल / सुगम / सजिलो) तरिका (उपाय)
- 優遇
優遇政策
- 油断
敵の策略に対し我々は常に油断なく見張っていなければならない We have to stay alert on the enemy’s tactics. शत्रुहरूको प्रयास विरूद्ध हामी सधैं सतर्क रहनै पर्छ ।
- 良い/好い
〔願わしい〕desirable; मनमोहक ; काम्य ; वाञ्छीय ; शोभनीय ; रहरलाग्दो ; मुनासिब ; मनपर्दो ;〔得策だ〕advisable; उचित ; काम लाग्दो ;
- 容易
簡単な方法(方策) a simple (/ an easy) way (measures); सामान्य (/ सहज / सरल / सुगम / सजिलो) तरिका (उपाय)
- 用心
敵の策略に対し用心しなければならない We have to stay alert to our enemy’s scheme. शत्रूहरूको प्रयास विरुद्ध सधैं सतर्क (/ सजग / सावधान) रहनै पर्छ ।
- 予防
予防策
- 離婚
別の人との結婚を考え,離婚を画策する scheme to get out of one marriage while his heart is planning on another marriage; अर्को विवाह गर्ने सोच राखेर आफ्नो जोडीलाई धोका दिनु
- 良策
良策
- 領土
領土拡張政策
- 弄する
彼らは彼とその弟も殺す策略を弄した They schemed to kill not just only him but also his brother. तिनीहरूले उनलाई मात्र होइन तर उनको भाइलाई समेत मार्ने षङ्यन्त्र रचे ।
- 業師
〔策士〕a schemer; षड्यन्त्रकारी ;〔抜け目のない人〕a shrewd person; चाल चल्ने व्यक्ति ;
- 悪賢い
悪賢い策略 wily tactics; धूर्त युक्तिहरू ; षड्यन्त्र