検索文字:細工

  • さいく【細工】
    • work; workmanship; काम ;a (piece of) work; रचना ; काम ;a piece of) handiwork; हस्तकला ; हलाकृति रचना ; कृति ;
      • waxwork; मैनको मूर्ति ; मैनको सामान
      • The work of the pillars was gradually completed. स्तम्भको काम विस्तारै सिद्धियो ।
      • work; बनाउनु ; तयार गर्नु ;
        • Upon the top of the pillars there was lily work. स्तम्भको टुप्पामा लिली–फूलका बुट्टाका काम बनाइएका थिए ।
    • a trick; छल ; चाला ;
      • use tricks; छल्नु ; छल गर्नु ; ठग्नु ; छकाउनु ;manipulate; cook; छक्क्याउनु ; कौशलसाथ चलाउनु ; झूटो कथा (/ बहाना) बनाउनु ;
        • play tricks (/ use trickery) behind the scenes; लुकेर छल्नु
        • a cooked (/ juggled) account book; बेइमानी गरिएको किताब ; बनावटी (/ नक्कली) किताब
        • None of your stupid tricks! छल (/ कपट) नगर ।

※「細工」を含む、その他の「合成語ならびに慣用表現」