検索文字:誘う

  • さそう【誘う】
    • 1invite; ask; माग्नु ; निम्तो दिनु ; निम्त्याउनु ; याचना गर्नु ;
      • I invited (/ asked) some of my friends to tea. चियाका लागि मैले बोलाएँ (/ निम्तो दिएँ / डाकेँ) ।
      • A friend invited me to a dinner. साथीले मलाई भोजमा डाक्यो (/ निम्तो गऱ्यो) ।
    • 2लैजानु ; लानु ;
    • 3गराउनु ; लगाउनु ;
      • The pitiful sight moved us to tears. पिडादायी दृश्यले हामीलाई रुवायो ।
    • 4tempt; lure; आकृष्ट गर्नु ; प्रलोभन दिनु ; लोभ्याउनु ; आकर्षित गर्नु ; सुऱ्याउनु ;
      • fall~into a sinful work; लाई पापी कार्यमा फसाउनु
      • A prostitute solicited me. वेश्याले मलाई बोलाई (/ फकाई) ।
      • He enticed you with something tasty. उसले तिमीलाई मीठा कुराले लहस्यायो (/ आसक्त बनायो) ।