- 悪用
abuse; दुरुपयोग durupayog ; दुरुपयोजन *資産や財産の; अनुचित उपयोग ; कुप्रयोग ;
- 浅ましい
財産目当てに結婚するなんて浅ましい How despicable (/ base) of her to marry for money! कस्तो घृणित पैसाले गर्दा उनको विवाह !
- 預かり
〔管理人〕a person in charge; मालिक ; प्रशासक ; अभिभावक ; रखालो ;〔財産の〕a trustee;
- 跡継ぎ
血の繋がった跡継ぎのない相続財産 a heirless property; अपुताली
- 合わせる
彼の全財産は合わせて50万ルピア分ある His all assets is worth of 500,000 rupees. उसको भएभरको (/ सम्पूर्ण / भएभर जम्मा गर्दाको / कट्थाककुटुक) जेथा पाँच लाखको रहेछ ।
- 言い残す
財産分与について何も言い残さないで父は亡くなった Father died without leaving a will about the division of his property. अंशबण्डीबारे केही बसियत नगरी बाबु मर्नुभयो ।
- 遺産
〔死後の財産〕an inheritance; बपौती ; उत्तराधिकार *主に相続権; पैतृक धन (/ सम्पत्ति) ;〔遺言による〕a legacy; a bequest; बपौती ; उत्तराधिकार ;〔法律用語〕an estate; उत्तराधिकार ;
- 一生涯
教育は一生涯の財産だ Education is a permanent endowment. विद्या अक्षय धन हो ।
- 隠匿
相続財産の隠匿 property concealment; अंश–दपोट
- 浮かれ騒ぎ
人の財産で浮かれ騒ぎをした He made marry spending someone’s fortune. अर्काको सम्पतिमा उसले खुब ऐस (/ मोजमस्ती / भोगविलास) गऱ्यो ।
- 失う
彼は自分の全ての財産を失った He lost all his possessions. तिनले आफूसित भएको सारा धनसम्पत्ति गुमाए ।
- 奪う
庄屋が彼の全財産を奪い取った The village headman plundered his all property. मुखियाले उसको सर्वस्व हऱ्यो (/ चोऱ्यो / खोस्यो) ।
- 押収
財産を押収された His property was confiscated (/ seized). उसको सम्पत्ति सरकार लाग्यो । ; उसको सम्पत्ति अंशसर्वस्व (/जफत) गरियो ।
- 大騒ぎ
人の財産を使って大騒ぎをした He made marry spending someone’s fortune. अर्काको सम्पत्तिमा उसले खुब ऐस (/ मोजमस्ती / भोगविलास) गऱ्यो ।
- 親
親の財産 inheritance; पैतृक (/ बाबुबाजेबाट प्राप्त) सम्पत्ति
- 親譲り
親譲りの財産 a patrimony; an inheritance; पूर्ख्यौली सम्पत्ति
- 家屋
家屋財産 house and assets; घरघराना ;〔家と土地〕house and premises; घरजग्गा
- 隠し財産
隠し財産
- 賭ける
多くの財産を賭けた He bet a fortune on a gamble. उसले जुवामा धेरै सम्पत्ति हान्यो (/ हा्यो) ।
- 涸らす
彼は浪費のあげく財産を涸らしてしまった His lavish use of money drained him of his wealth. उसले सबै सम्पत्ती उडाएर सुकाइसक्यो ।
- 元本
〔利益収入を生じる財産〕income-producing assets; आयस्रोत ;〔法律用語〕the principal आय उत्पाडित सम्पत्ति ;
- 管理
人の財産の管理をする manage a person's property; सम्पत्तिधारण गर्नु *主にトラスト経由で
- 帰属
〔財産などが復帰する〕revert to~; ~कहाँ फर्कनु ;〔所属する〕belong to~; ~को (सम्पत्ति) हुनु ;
- 基本
基本財産
- ギャンブル
ギャンブルで財産をすった He gambled away his fortune.; He lost all his money gambling. उसले जुवा खेलेर धनसम्पत्ति सिध्यायो ।
- 教育
教育は生涯の財産だ Education is a permanent endowment. विद्या अक्षय धन हो ।
- 共同
共同財産
- 共有
共有の財産 common property; साझा (/ साझेदारी / आम) सम्पत्ति
- 食い倒す
〔財産を〕
- 食い潰す
財産を食い潰す run through one's fortune; धन (/ धनसम्पत्ति) उडाउनु (/ नष्ट गर्नु)
- 国有
国有財産
- 此処ら/此処ら辺り
一つ此処ら辺で,手を伸ばして彼の財産に触れてごらんなさい But now suppose you take away everything he has. तर अब आफ्नो हात पसारेर तिनका सबै चीज छुनुहोस् ।
- 国家
美しい自然は国家的財産だ The beauties of nature are a national heritage. सुन्दर प्राकृति राष्ट्रिय सम्पदा (/ संसाधन) हो ।
- 国庫
国庫帰属財産 heirless property appropriated by the government; कल्याणधन
- 誤用
misuse; दुरुपयोग (/ दुरुपयोजन) गर्नु *दुरुपयोजन は資産や財産に対して;
- 財力
〔金力〕financial power (/ ability); अर्थिक क्षमता ;〔財産〕means; wealth; धन ; औकात (/ औगात) ;
- 差し出す
彼のためだったら全財産を差し出してもいい I will give all I have for him. उनका खातिर आफ्नो सबै धनसम्पत्ति म त्याग्न सक्छु ।
- 産
〔財産〕a fortune; धन ; धनसम्पत्ति ;
- 死後
彼は自分の死後,全財産を学校が譲り受けるよう遺言状に記した He made his last will and testament in order for school to inherit all his inheritance after his death. उनले आफ्नो शेषपछि सम्पूर्ण सम्पत्ति विद्यालयले पाउने गरी इच्छापत्र लेखिदिए ।
- 資産
〔個人/会社の財産〕assets; जायजेथा ; सम्पत्ति ; धन ; भौतिक स्रोत–साधन ; औका (/ औगात) ;〔有形財産〕property; चल ; अचल धन ; सम्पत्ति ; जग्गा–जमीन ; घर ;〔個人の財産〕a fortune; means; निजी धन (/ सम्पत्ति / साधन) ;
- 自然
〔財産の〕accretion; प्राकृतिक विकास ; स्वभाविक वृद्धि ;
- 私物
〔私有財産〕one's private property; निजी सम्पत्ति ; आफूखुशी गर्न पाउने सम्पत्ति *慣用;〔身の回り品〕(one's) personal effects; आफ्नो (/ निजी) सामान ;
- 尺度
財産は人の成功の尺度ではない You cannot measure a man's success by his wealth.; Wealth is no criterion of a man's success. कति धन छ त्यसको आधारमा सफलता नाप्नु हुँदैन ।
- 私有
私有財産
- 授受
財産の授受 the transfer of property; हस्तान्तर ; धनसम्पत्तिको हस्तान्तरण
- 取得
財産の取得 the acquisition of property; धनसम्पत्तिको अधिकरण
- 生涯
教育は生涯の財産だ Education is a permanent endowment. विद्या अक्षय धन हो ।
- 譲渡
a transfer (deed); a deed of transfer; छोडपत्र ; हस्तान्तरित पत्र ; हस्तान्तरणीय कागजात ; अधिकारपत्र ; अर्काको जाममा सारेको कागतपत्र ;〔財産の〕a common assurance; an assurance; छोडपत्र ; उत्तराधिकार प्रमाणपत्र ;〔不動産の〕a (deed of) conveyance; प्रतिपादन लेख ; पारवहन ; छोडपत्र ;
- 請求
「あなたには請求可能な相続財産があります」という通知が郵送されてきた I received a notification in the mail saying that there is an unclaimed inheritance waiting for me. तपाईंले एउटा बेवारिस पैतृक-सम्पत्ति तपाईंको नाउँमा छ भनी लेखिएको पत्र मैले प्राप्त गरेँ ।
- 成功
財産は人の成功の尺度ではない You cannot measure a man's success by his wealth.; Wealth is no criterion of a man's success. कति धन छ त्यसको आधारमा सफलता नाप्नु हुँदैन ।
- 清算
〔会社などの解散後の財産の〕liquidation; समापन ;
- 全-
彼の全財産は合わせて50万ルピア分ある His all assets is worth of 500,000 rupees. उसको भएभरको (/ सम्पूर्ण / भएभर जम्मा गर्दाको / कट्थाककुटुक) जेथा पाँच लाखको रहेछ ।
- 全部
彼の財産は全部で50万ルピア分ある His all assets is worth of 500,000 rupees. उसको भएभरको (/ सम्पूर्ण / भएभर जम्मा गर्दाको / कट्थाककुटुक) जेथा पाँच लाखको रहेछ ।
- 相続
相続財産を分ける portion the share; अंश (/ सम्पति) बाँड्नु (/ बण्डा गर्नु) ; अंशबण्डा गर्नु
- 贈与
donation; दान ; अनुदान ; बकस bakas ; अपुताली *第三者への財産贈与;
- 通知
「あなたには請求可能な相続財産があります」という通知が郵送されてきた I received a notification in the mail saying that there is an unclaimed inheritance waiting for me. तपाईंले एउटा बेवारिस पैतृक-सम्पत्ति तपाईंको नाउँमा छ भनी लेखिएको पत्र मैले प्राप्त गरेँ ।
- 作る
一財産作る make a fortune; धेरै धन कमाउनु
- 潰す
〔財産などを失う/破産させる〕
- 伝来
先祖伝来の財産 an heirloom पुर्खौली (/ पुर्ख्यौली / वंशावली) सम्पत्ति
- 投じる
多くの財産を賭けに投じた He bet a fortune on a gamble. उसले जुवामा धेरै सम्पत्ति हान्यो (/ हा्यो) ।
- トラスト
トラストの所有財産 money (/ goods) belonging to the trust; गुठीधन
- 取り上げる
庄屋が彼の全財産を取り上げた The village headman plundered his all property. मुखियाले उसको सर्वस्व हऱ्यो (/ चोऱ्यो / खोस्यो) ।
- 取り去る
庄屋が彼の全財産を取り去った The village headman plundered his all property. मुखियाले उसको सर्वस्व हऱ्यो (/ चोऱ्यो / खोस्यो) ।
- 投げ出す
彼のためだったら全財産を投げ出してもいい I will give all I have for him. उनका खातिर आफ्नो सबै धनसम्पत्ति म त्याग्न सक्छु ।
- 入手
〔手に入れる〕get; पाउनु ; उपलब्ध गर्नु ; हात लाग्नु ;〔努力して〕obtain; पाउनु ; आर्जन (/ हासिल / प्राप्त) गर्नु ;〔財産/権利などを〕acquire; हात पार्नु ; प्राप्त गर्नु ; पाउनु ;
- 盗む
財産を盗まれた My possessions were stolen.; I had my possessions stolen. मेरो सम्पत्ति खोसियो (/ धुतियो / हरण भयो) ।
- 飲み潰す
彼は財産を飲み潰した He drank away his fortune. उसले रक्सी (/ पिएर) सम्पत्ति उडायो (/ डुबायो) ।
- はしゃぐ
人の財産で大いにはしゃいだ He made marry spending someone’s fortune. अर्काको सम्पत्तिमा उसले खुब ऐस (/ मोजमस्ती / भोगविलास) गऱ्यो ।
- 半分
財産(利益)を半分に分けた They divided the fortune (profit) into equal halves. तिनीहरूले धनसम्पत्तिलाई आधा गरे (/ पारे / बनाए) ।
- 評価
財産の評価 assessment (/ rating) of one's property; धन–सम्पत्तिको मूल्याङ्कन (/ लेखाजोखा)
- 増やす/殖やす
財産を殖やす add to one's fortune; आफ्नो धनसम्पत्ति बढाउनु (/ थप्नु)
- 付与
人に権利(権力 / 財産)を付与する vest rights (authority / property) in a person; मानिसलाई अधिकार (शक्ति / सम्पत्ति) दिनु (/ प्रदान गर्नु)
- 分割
相続財産を分割する portion the share; अंश (/ सम्पति) बाँड्नु (/ बण्डा गर्नु) ; अंशबण्डा गर्नु
- 分配
彼は財産を3人の息子に分配した He divided his property among his three sons. उसले आफ्नो सम्पत्ति तीन छोराहरूलाई भाग लगाई दिए ।
- 豊富
財産の豊富さ the abundance of riches; सम्पत्तिको प्रचुरता (/ पर्याप्तता)
- 没収
彼の財産の一部は国に没収された Part of his property was confiscated by the state. उसको केही अंशभाग सरकारले लग्यो (/ जफत गऱ्यो) ।
- 守る/護る
貴重な財産を守る preserve a precious property; बहुमूल्य सम्पदाको सुरक्षा (/ रक्षा) गर्नु
- みなし相続
みなし相続財産
- 無形
無形の財産 immaterial (/ intangible) property (/ assets); अमूर्त (/ सम्पूर्ण / समस्त / पूर्ण) सम्पत्ति ;
- 名義
財産は息子の名義になっている My property is in (/ under) my son's name. मेरो सारा सम्पत्ति छोराको नाममा छ ।
- 持ち崩す
〔財産を〕
- 持ち物
〔所有物〕one's possessions; सम्पति ; आफ्नो सामान ;〔財産〕one's property; धन ; सम्पति ; धन-मम्पति ;
- 物持ち
〔財産家〕a rich (/ wealthy) person; धनी (/ सम्पन्न / धनवान) व्यक्ति ;
- 遺言
彼は自分の死後,全財産を学校が譲り受けるよう遺言状に記した He made his last will and testament in order for school to inherit all his inheritance after his death. उनले आफ्नो शेषपछि सम्पूर्ण सम्पत्ति विद्यालयले पाउने गरी इच्छापत्र लेखिदिए ।
- 有形
有形財産
- 郵送
「あなたには請求可能な相続財産があります」という通知が郵送されてきた I received a notification in the mail saying that there is an unclaimed inheritance waiting for me. तपाईंले एउटा बेवारिस पैतृक-सम्पत्ति तपाईंको नाउँमा छ भनी लेखिएको पत्र मैले प्राप्त गरेँ ।
- 譲り受ける
彼は自分の死後,全財産を学校が譲り受けるよう遺言状に記した He made his last will and testament in order for school to inherit all his inheritance after his death. उनले आफ्नो शेषपछि सम्पूर्ण सम्पत्ति विद्यालयले पाउने गरी इच्छापत्र लेखिदिए ।
- 譲り渡し
〔財産/権利などの〕conveyance; transfer; assignment;〔小切手/手形などの〕negotiation
- 譲り渡す
〔財産などを〕transfer; convey; hand over; सुम्पनु ; सार्नु ; हस्तान्तरित गर्नु ;〔証券などを金銭や等価のものと交換に〕negotiate
- 乱用/濫用
〔権利などの〕an abuse; a misuse; दुरुपयोग ; दुर्व्यसन ; लापरवाही ;〔横領〕misappropriation; दुरुपयोजन *資産や財産の; अपचलन ; हिनामिना ; गफलत ; हडप haDap ;
- 浪費
彼は財産を浪費した He wasted (/ squandered) his fortune. उसले आफ्नो सबै धन-सम्पत्ति उडायो (/ फुक्यो / नष्ट गऱ्यो / स्वाहा गऱ्यो / स्वाहा पाऱ्यो) ।
- 分ける
彼は財産を3人の息子に分けた He divided his property among his three sons. उसले आफ्नो सम्पत्ति तीन छोराहरूलाई भाग लगाई दिए ।