検索文字:賛美/讃美

  • さんび【賛美/讃美】
    • praise; glorification; प्रशंसा ; स्तुति ; गुणगान ; तारिफ ; सराहना ; आदर ; श्रेय ; मान ; सम्मान ; भार ; जयजयकार ;
      • This credit goes to~. यो श्रेय लाई जान्छ ।
      • a sacrifice of praise; स्तुतिको बलिदान
      • sing praises; प्रशंसा/ भजन गाउनु
      • a songbook of praises; गीति पुस्तक ; प्रश्ंसामा गाइने भजनहरूको पुस्तक
      • praise; glorify; applaud; को प्रशंसा (/ स्तुति / गुणगान / तारिफ) गर्नु ; लाई प्रशंसा (/ स्तुति / सम्मान / भार) दिनु ;
        • He glorifies violence. ऊ हिंसाको गुनगान गर्छ ।
        • applaud the beauty of the creations; सृष्टिको सौन्दर्यको तारिफ गर्नु
        • He came to be admired by the people because of his military capability. सैन्य कौशलताले जन्ताहरूमा तिनको मानसम्मान बढ्दै गयो ।
        • The proprietor was praised. मालिकको जयगान (/ जयजय) गरियो ।
    • 【合成語ならびに慣用表現】
    • 賛美者
      • an admirer; उपासक ; प्रशंसक ;fans; admirers; प्रशंसकहरू ;