検索文字:遮る

  • さえぎる【遮る】
    • 1obstruct; छेल्नु ; छेक्नु ;
      • block (off) the light; घाम छेक्नु
      • cover the door by the cutains; पर्दाले ढोका छेक्नु (/ छेल्नु)
      • The rain blotted out the view. वर्षाले दृश्यलाई छोप्यो ।
      • That billboards spoil the view. त्यो साइनबोर्डले दृश्यलाई छेक्छ ।
      • The view was obstructed. दृश्य छल्यो (/ छेक्यो) ।
      • Our view was blocked by thick clouds. बाक्लो बादलले हाम्रो दृष्टि छेकेको थियो ।
    • 2cut off; block; बाधा दिनु ; रोक्नु ; पथरोध गर्नु ;interrupt; (कुरा) काट्नु ; खण्डन गर्नु ;
      • He cut across our path. उसले हाम्रो बाटो छेक्यो ।
      • The walls baffled the street noises. भित्ताहरूले बाटाका हल्ला रोके ।
      • interrupt (/ break into) a conversation; बीचमा कुरा काट्नु