検索文字:避ける

  • さける【避ける】
    • 1avoid; छल्नु ; टार्नु ; त्याग्नु ; पन्छनु (/ पन्छिनु) ; सँभल्नु *बाट बाँच्नु (/ टाढा रहनु / जोगिनु) ;
      • avoid sweets; गुलिया चीजबाट जोगिनु (/ पन्छनु)
      • get (/ step) out of the way of a motorcycle; मोटरसाइकलबाट हट्नु
      • avoid having unnecessary debts; अनावश्यक ऋणमा डुब्नदेखि जोगिनु
      • The danger has passed! खतरा टऱ्यो (/ टल्यो / पन्छियो) !
      • We tried to avoid danger. हामीले खतराबाट जोगिन (/ बाँच्न / पन्छन) खोज्यौं (/ कोसिस गऱ्यौ) ।
      • They sat in the shade to get away from (/ to keep out of) the sun. तिनीहरू घामबाट बाँच्न (/ जोगिन) छायामा बसे ।
      • I jumped out of the way just before the tree fell on me. रूख ढलेर लाग्नै लाग्दा सर्लक्कै सरीहालेँ ।
      • This is a problem we have to face (/ we cannot avoid). यो हामीले पन्छाउन (/ हटाउन) नसक्ने समस्या हो ।
    • 2shirk; evade; उम्कनु ; पछि हट्नु ; हच्किनु ;
      • He avoided making any definite comment (/ statement) on the matter. ऊ त्यस मामिलाबारे त निश्चित टिप्पणी गर्नदेखि पन्छ्यो । ; ऊ त्यस अवस्थाकोबारेमा भन्नबाट पन्छियो ।
      • Countless fathers shirk their responsibility, leaving their family in the lurch. असंख्य बुबाहरूले आफ्नो जिम्मेवारीबाट पन्छिएर आफ्नो परिवारलाई बेसहारा बनाउँछन् ।
    • 3keep away from; shun; पन्छनु (/ पन्छिनु) ; बँच्नु ; बाट (/ देखि) टाढा रहनु (/ बस्नु) ; अलग (/ अलग्गै) बस्नु ; जोगिनु ; टाल्नु ; टार्नु ; छल्नु ;
      • He walked in a distance from me. ऊ परपरै (/ टाढाबाट) हिँड्यो ।
      • He kept all his friends at a distance (/ at arm's length). ऊ एकलै (/ सबैबाट अलग्गै) बस्थ्यो । ; उसले साथी सबैलाई पन्छाउँथ्यो ।
      • He is shunned (/ given the cold shoulder) by everybody. ऊ सबैबाट पन्छिएको (/ टाढिएको) छ । ; उसले सबैको रूखो दुराचार (/ दुर्व्यवहार) भोगेको छ ।
    • 4withhold; रोक्नु ; दिन नमान्नु ;