検索文字:颯と

  • さっと【颯と】
    • 1quickly; चटक्क (/ चटक्कै) ; फटफट (/ फटाफट) ; सुटुक्क ; संक्षिप्तमा ; कुलुकुलु ; खुरूखुरू / खुरुखुरू ;suddenly; अचानक ;
      • ~ing quickly; गरिहाल्नु *हाल्नु ⇒複合動詞
      • move quickly; whisk; सुरुक्क (/ खुरुक्क) सार्नु (/ चलाउनु) ; फतल्नु ; तेजसाथ (/ छिटो चालमा) लैजानु
      • move aside nimbly; सरक्क एकपट्टितर्फ सर्नु
      • jump back (/ aside) nimbly; खुरुक्क (/ सुरुक्क) उफ्रेर हट्नु
      • appear unexpectedly; मुल्किनु ; मुलुक्क (/ सुटुक्क) देखा पर्नु *मुलुक्क
      • lift a heavy thing easily; गऱ्हुँगो चीज स्वाट्ट (/ मजाले / सजीलै) उठाउनु
      • He appeared suddenly from out of nowhere. कतैबाट ऊ झल्याकझुलुक देखा पऱ्यो । ; कतैबाट ऊ सुटुक्क आयो । ; कतैबाट ऊ लुत्त पस्यो । *लुत्त ,पस्नु निस्कनु
      • They quickly finished their job. उनीहरूले खुरूखुरू (/ सुरुक्क / मल्याकमिलिक) काम सकाए ।
      • He followed what was said right away. उनले मैले भनेको सुरुक्क (/ खुरुक्क) माने ।
      • He picked up the tangerines fast on the ground. उसले भुइँमा खसेको सुन्तला टपक्क (/ छिट्टै) टिप्यो ।
      • He jumped over a fill. उसले आली फटफट (/ फटाफट) नाघ्यो ।
      • He walked straight away without looking around. ऊ यताउति नहेरी सुइँसुइँ (/ सरासर / नरोकिईकन / फटाफट) हिँड्यो ।
      • He quickly covered the crate. उसले डोकाको सामान झपक्क (/ झ्याप्प / ढपक्क) ढाक्यो ।
      • He popped out of the room. ऊ कोठाबाट लुत्त (/ स्वाट्ट / खुरुक्क / सुटुक्क) निस्केर गयो । *सुटुक्क लुत्त ,पस्नु निस्कनु
      • She quickly fried greens. उसले कराहीमा साग ओल्स्यायो (/ पिल्स्यायो / अलिअलि मात्र पकायो) ।
      • He sprang to his feet.; He stood up abruptly. ऊ जुरुक्क उठ्यो ।
      • He grabbed the magazine out of her hands. उसले उनको हातबाट पत्रिका स्वाट्ट तान्यो ।
      • He climbed down quickly from the tree. ऊ रूखबाट खुत्रुक्क ओर्लियो ।
      • He went up a slope quickly. ऊ उकालो बाटो टुइँटुइँ हिँड्यो ।
      • He whipped out a knife. उसले झ्वाट्ट छुरी निकाल्यो ।
      • A bird flied up high. चरो सुइँय्य उड्यो ।
      • Lets make a house real quick. घर फटाफट बनाऔं ।
      • Lets come quickly, do the work and go hom. कुलुकुलु (/ खुरुखुरू) आएर काम सिध्याएर घरमा जाऔं ।
      • He ducked (his head) to avoid the blow. पिटाइ नभेटोस् (/ नछलोस्) भनेर उसले (टाउको) झट्ट निहुरायो ।
      • He quickly fixed his hair and went out. उनि आफ्नो कपाल चटक्क मिलाएर निस्किए ।
      • Son suddenly touched my ear with his cold hand. छोराले चिसो हातले मेरो कानमा छ्यास्स (/ छ्वास्स) छोयो ।
    • 2
      • The wind passed quickly. हावा सुइँय्य चल्यो ।
    • 3⇒ざっと2