Skip to main content
検索文字:-ざるを得ない
- -ざるをえない【-ざるを得ない】
- compel; ~गर्न बाध्य हुनु ; ~गर्न कर लाग्नु ; जागृत गर्नु ;
- 行かざるを得ないな I must go. म जानुपऱ्यो । *助動詞 पर्नु は「~する必要になる」「~すべきだ」を意味し,単純過去になると「その必要となった」を意味
- 本当は行きたくなかったんだが行かざるを得なかったんだ I didn’t wanna go indeed but I had to. यद्यपि (/ हुन त) म जान चाहन्नथेँ तर बाध्य भएँ ।
- これは取り組まざるを得ない問題だ This is a problem we have to face (/ we cannot avoid). यो हामीले पन्छाउन (/ हटाउन) नसक्ने समस्या हो ।
- 考えざるを得ない質問をした He asked thought-provoking questions. उहाँले सोच्न बाध्य पार्ने प्रश्नहरू सोध्नुभयो ।
- こうした事態の逆転によって,人生の目的を真剣に考えざるを得なくなりました This reversal made me think seriously about the purpose of life. जीवनले यस्तो कोल्टो फेरेपछि जीवनको उद्देश्यबारे गम्भीरतासाथ सोच्न बाध्य भएँ ।
- 彼らは逃げざるを得なかった They had to run. तिनीहरू भाग्न बाध्य भए ।
- 自分の非を認めざるを得ないな I am forced to admit my error. मलाई आफ्नो गल्ती स्वीकार्न करै लाग्यो ।
- 自分の過去を思い出すと,自分が加わってきたのが,この種のものであることを認めざるを得ない If I remember how I myself in times past have done, then I must admit that I have participated in this kind of thing. विगतमा मैले के गरें सो बिर्सेको छैनँ भने, यस्तो प्रकाको काममा मैले पनि पक्कै भाग लिएको थिएँ भनेर मानिलिन कर लाग्छ ।
- 彼女の美しさは賞賛せざるを得ないほどだ Her beauty compels admiration. ऊ यति सुन्दरी छे कि प्रशंसा नगरी हुँदैन ।
- お金をなくしては外国旅行は断念せざるを得ない Since (/ As) I have lost my money, I have to give up the idea of traveling abroad. पैसा हराएकोले विदेश घुम्न छोड्नुपर्ला ।
- それはだれかに同情してもらわざるを得ない状況だ That’s the situation we have to be sympathized by someone. अरू नै व्यक्तिलाई सहानुभूतिको स्रोत बनाउन बाध्य भएको स्थिति छ ।
- 武力によらざるを得なかった We had to have recourse to arms.; We had to resort to arms. हातहतियारमा भर पर्नुभन्दा अरू कुनै उपाय थिएन ।
- どうしても離婚せざるを得なかった I had no choice but to be divorced. म सम्बध बिच्छेद गर्न विवश (/ लाचार / बाध्य) भएँ । ; म सम्बन्ध बिच्छेद गर्न बाध्यतामा परेँ ।