検索文字:ショック

  • しょっく【ショック】
    • a shock; धक्का ; आघात ; चोट ; झट्को *
      • electroshock; विद्युत–आघात ; बिजुलीको (/ करेन्ट लागेर हुने) झट्का
      • have a culture shock; संस्कृति देखेर तीनछक पर्नु
      • recover from (/ get over) one's shock; आघातबाट फेरि नियन्त्रण पाउनु ; आघातबाट होशमा आउनु
      • I got an electric shock. मलाई करेन्ट लाग्यो । ; बिजुलीको करेन्ट लागेर म झन्न भएँ ।
      • I got shocked by what he said. उसको कुरो सुनेर मलाई आघात पुग्यो । ; उसको कुरा सुनेर म चहितै परेँ ।
      • I was shocked at the sight. त्यो दृष्य देखेर अक्क न बक्क भएँ ।

※「ショック」を含む、その他の「合成語ならびに慣用表現」