検索文字:シルク

  • しるく【シルク】
    • silk; रेसम / रेशम ; सिल्क *
      • Silk has an elegant luster of pearl. रेसमको धागो मोतीको दानाजस्तै टल्कन्छ ।
      • Silk is as strong as steel filament of comparable size. बराबर मोटाइको बनाउने हो भने रेसमको धागो स्टिलको धागो जत्तिकै बलियो हुन्छ ।
      • silk; silky; रेशम जस्तो मुलायम ; नरम ;
        • a sari made of silk; सिल्कको सारी
        • silky and long hair; बाक्लो (/ सिल्ल परेको) लामो कपाल *
    • 【合成語ならびに慣用表現】
    • シルクロード
      • the Silk Road; सिल्क रोड *