検索文字:事態

  • じたい【事態】
    • the situation; the state of affairs (/ things); अवस्था ; मामिला ; तथ्य ; औकात / औगात ;
      • a state of emergency; आपत्काल ; आकस्मिक संकट
      • have the situation in hand; परिस्थिति आफ्नो हातमा राख्नु
      • cope with an unexpected situation; अपर्झट आइपर्ने अवस्थालाई संभाल्नु ; आशै नगरेको कुराको सामना गर्नु
      • The matter over their succession got so complicated. उनीहरूका बीचमा सम्पत्तिको बाँडफाँडमा कचिङ्गल (/ कलह / कचमच / किचोला) पऱ्यो ।
      • The worst result will be created from returning evil words or actions. जस्तालाई त्यस्तैगऱ्यौं भने परिस्थिति सुध्रनुको सट्टा झनै बिग्रन्छ ।

※「事態」を含む、その他の「合成語ならびに慣用表現」