検索文字:人物

  • じんぶつ【人物】
    • 1a person; a character; मानिस ; व्यक्ति ; पात्र ; नाम ; सुनाम ;a figure; ठूलो व्यक्ति (/ पात्र) ;a character; पात्र ; कर्ता ;
      • a dangerous person (/ character); खतरनाक मान्छे
      • an important person (/ figure); a VIP; प्रभावशाली (/ महत्त्वपूर्ण / ठूलो प्रकारको) व्यक्ति ; ठूलो पात्र
      • a person on the blacklist; a person to keep an eye on; खतरनाक मान्छे ; नजर लगाउनुपर्ने मान्छे ; आँखामा राख्नुपर्ने मान्छे
      • a historical figure (/ personage / character); ऐतिहासिक (/ इतिहासको / इतिहासमा साँचै भएको) व्यक्ति
      • a character in a play; नाटक पात्र
      • become an important figure in the world; यो संसारमा ठूलो मासिन बन्नु (/ बनाउनु)
      • The man killed in the accident is still unidentified. दुर्घटनामा मारिएको व्यक्ति अझै चिन्न सकिएको (/ सनाखत भएको) छैन ।
      • He was a very pious person. उनी असाध्यै धर्मकर्म गर्नुपर्ने व्यक्ति थिए ।
    • 2,one's character; विशेष्ता ; व्यक्तित्व ; चिरत्रवल ;
      • What sort of man is he? ऊ कस्तो मान्छे हो ? ; उहाँ कस्तो व्यक्ति हुनुहुन्छ ?
      • He is a fine man. उहाँ सज्जन (/ चिरत्रबलको) हुनुहुन्छ ।
      • He is quite a character. ऊ अनौठो मान्छे हो ।
    • 3a man of ability
      • I don't have the ability (/ capacity) to solve the problem. म त्यो समस्याको समाधान गर्न सक्षम छैनँ ।
    • 【合成語ならびに慣用表現】
    • 人物画
      • a portrait; व्यक्तिको चित्र ;
    • 人物像
      • an image of the person; चिनारी ;a figure; a portrait; मूर्ति ; व्यक्तिको चित्र ;

※「人物」を含む、その他の「合成語ならびに慣用表現」