検索文字:仕来たり/為来たり

  • しきたり【仕来たり/為来たり】
    • customs; प्रथा ; चलन ; सधैंको तरीका ; बाना ; परिपाटी ;a convention; प्रथा ; रूढि ; परम्परा ;
      • familys tradition (/ honor); the duties and obligations of a family; कुलधर्म
      • rigid customary practices; कडा (/ कठोर) परम्परा
      • stage conventions; रङमञ्चको नितिनियम
      • conventional; चलनअनुसारको ; प्रथागत
      • the people who think that the marriage is an old tradition; विवाहलाई पुरानो परिपाटी सम्झनेहरू
      • discard (/ cast off) a tradition (/ convention); break with tradition (/ convention); रूढिबाढि (/ अन्धपरम्परा) त्याग्नु (/ छोड्नु / तोड्नु)
      • Our association has some rules to be observed. हाम्रो समाजको (/ संस्थाको / मण्डलीको) को केही सिद्धान्तहरु हुन्छन जुन हामीले पालन गर्नु पर्छ ।
      • It is not easy to make foreign customs fit in with ours. बिदेशी चलन हाम्रो देशमा लागू गर्न गाह्रो छ । ; बिदेशी चलन हाम्रो देशमा अनुकूल (/ मिल्ने) बनाउन गाह्रो छ ।
      • He has a deep attachment (/ is strongly attached) to old customs. उसले आफ्नो परम्पराप्रति एकदमै भक्तिभाव राखेको छ ।