検索文字:仕舞う/終う

  • しまう【仕舞う/終う】
      • 1put away; थन्काउनु ; समेट्नु ; पन्छाउनु ;put in order; मिलाउनु ; सफा गर्नु ; ठीक ठाउँमा राख्नु ;put back; फर्काउनु ; पछि सार्नु ; सफा गर्नु ; सजाउनु ;
        • strike a tent; पाल पट्याउनु (/ हटाउनु)
        • Put the book back in the bookcase. दराजमा किताब थन्काओ (/ राख) ।
        • Put your toys away after using them. खेलौना चलाएपछि राम्ररी थन्काऊँ (/ राख) ।
        • Theres no use just putting away books in the bookshelves. किताबहरू दराजमा सजाएर मात्र राखेका छौ भने यसले कुनै फाइदा पुऱ्याउँदैन ।
        • An old book was put aside somewhere. थोत्रो पुस्तकलाई एकातिर पन्छाइयो ।
      • 2keep; लुकाई राख्नु ;
        • I put money and jewelries in a safe. सेफमा (/ तिजोरीमा) पैसा र गहना राखियो । I put money and jewelries in a vault. मैले पैसा र गहना मैले धन र गहना ढुकुटीमा (/ भण्डारमा / कोषागारमा) राखेँ ।
        • Jilted, she set off for Europe, her sadness hidden (/ locked) away in her heart. मित्रभेदको (/ हराएको प्रेमको) शोक मनमा लुकाइ उनी युरोपको यात्रामा गइन् ।
        • She keeps clothes for the winter. उसले जाडोको लागि लुगाफाटोको बचाउ (/ हिफाजत / जतन) गरेकी छे ।
      • 3close; बन्द गर्नु ; लाउनु ;close down; go out of business; व्यापार समाप्त (/ बन्द) गर्नु ;
        • close (/ shut) a book (store); किताब (पसल) बन्द गर्नु
      • 「…
      • 1पूरा हुनु ; मर्नु ; खतम हुनु ;
        • He wound up drunk. अन्तमा ऊ मात्यो ।
        • eat up; खाइसक्नु ; सबै खाइदिनु ;finish eating; खाइसक्नु
        • I have just had my supper. मैले भर्खर बेलुकिको खाना खाइसकेको ।
        • I have finished my homework.; I am through with my homework. मैले होमवर्क गरिसकें ।
        • None of this tomorrowstuff, get it done today! भोलिको कुरा गर्ने होइन, आजै गरिहाल ।
        • He has become very exhausted. ऊ लखतरान भइसकेको छ ।
        • Egypt ended up with being a small town. मिश्र अवस्थित एउटा सानो शहर बन्न पुगेको थियो ।
      • 2
        • I got very nervous in his presence. उहाँको अगाडि म धेरै आत्तिने भएँ ।
        • ,He is worse than a thief even wishing to kill or destroy. ऊ चोरभन्दा पनि खराब छ कि त्यसको लक्ष्य "मारूँ" र "नाश पारूँ" भन्ने समेत हुन्छ ।
      • 3
        • I happened to see a bad thing. मैले नराम्रो दृश्य हेर्न पुगेँ ।
        • The bus has gone already. बस छुट्यो । ; बस गइसक्यो ।
        • I cant hardly stop smoking. सधैं चुरोट खान पुग्न जान्छ ।
        • ABThe name was supposed to be A on the certificate but B was written. प्रमाणपत्रमा नामथर A भएको तर B भई फरक पर्न गएको छ ।