検索文字:信じる

  • しんじる【信じる】
    • 1believe in~; को (/ लाई) विश्वास गर्नु ; मा विश्वस्त हुनु ; लाई मान्नु ;
      • believe in a religion; धर्म मान्नु (/अँगाल्नु) ; धर्मप्रति आस्था राख्नु
      • believe anything unquestioningly (/ on a naive readiness); अन्धविश्वास (/ अन्धभक्ति) गर्नु ; अन्धभक्त हुनु (/ भएर लाग्नु) ; एकोहारो भक्त हुनु
      • Dont you believe that this is the truth? हे यही सत्य हो भनेर तिमीलाई विश्वास लाग्दैन ?
    • 2believe; विश्वास गर्नु ; मान्नु ; मा विश्वस्त हुनु ; सँग विश्वाससाथ हिड्नु ; पत्याउनु ; पत्यार गर्नु ;make~ believe; लाई विश्वस्त गराउनु ; विश्वास दिलाउनु (/ गराउनु) ;
      • believe in anything unquestioningly; जे पनि पत्याइहाल्नु (/ विश्वास गरिहाल्नु)
      • He believes in what his neibhbors tell. ऊ छिमेकीले भनेको मान्छ ।
      • He believes that diffence between rich and poor is caused by one's fate. धनी र गरिब हुनुलाई ऊ भागभोगको खेल मान्छ ।
      • Go and see by yourself if you dont believe. नपत्याए आफै गएर हेर ।
      • Who could believe such an excuse? त्यस्तो बहाना को'ले पत्याउँछ र ?
      • ,What? Are you doubting me? ओइ, के हो ? पत्यार लागेन ?
      • I trust you.; I believe in you. तपाईंको विश्वास मसित छ ।
      • I believe you (/ what you say). जे तिमीले भन्छौ त्यसमा म विश्वस्त छु नि ।
      • There is a belief that someone's talking about you makes you hiccup. कसैले सम्झँदा बाडुली लाग्छ भन्ने विश्वास छ ।
      • If I say, 'No', would you believe in me? मैले होइन भनें भने पत्याउँछौ ?
      • I believed him (/ what he said). उहाँले भन्नुभएको कुरा मैले विश्वास गरें ।
      • I am hoping to return one day. म एक दिन त्यहाँ फर्कने आसमा (/ आशामा) छु ।
      • unbelievable; incredible; अबिश्वसनीय ; पत्यार नलाग्दो ;
        • an idle (/ a baseless) talk; हावाबाजी ; हावा (/ हावादारी / उडन्ते / अविश्वसनीय) कुरा (/ गफ)
        • It's an incredible story. त्यो उडन्ते (/ हावा / पत्यार नलाग्दो) कुरा हो ।
        • You expect us to believe that? बाहियात कुरा गर्छौ ।
        • It takes some believing. त्यसलाई विश्वास गर्न साह्रो छ । ; त्यो मलाई पत्यार लागेन ।
        • I dont believe a thing he says. मलाई उसले भनेको कुनै कुरा विश्वास लाग्दैन ।
        • I couldnt believe in it. मैले त यो कुरा विश्वासै गर्न सकिनँ ।
    • 3trust; put a trust on~;मा विश्वस्त हुनु ; भरोसा राख्नु ; लाई विश्वास गर्नु ; मान्नु ; सँग विश्वाससाथ हिड्नु ; पत्याउनु ; पत्यार गर्नु ;
      • a reliable (/ trustworthy) person; भरपर्दो (/ विश्वासयोग्य) व्यक्ति
      • a reliable source; विश्वसनीय (/ भरपर्दो) सूत्र
      • I cant believe in him. मलाई उसको भरै लाग्दैन ।
      • No one would trust liar's truth. ढँटुवाले सत्य नै बोले तापनि कसैले पत्याउँदैन त ।
      • Unexperienced ones would believe whatever they hear. निर्बुद्ध मानिसले आफूले सुनेको एक एक कुरा पत्याउँछ ।