- 上がる
この値ではとても修理は上がらない It will be impossible to do the repairs for this price. यतिमा बनाइँदैन (/ बन्दैन) ।
- アフターサービス
after-sale(s) service (/ servicing); बिक्रीपछिको सेवा ;〔修理の〕(repair) service; बिक्रीपछि बनाउने सेवा ;
- 家
家の修理に相当の金がかかる Much expense is incurred in the maintenance of home. घर मर्मत–सम्भार गर्न थुप्रै पैसा लाग्छ ।
- 幾ら
この修理に幾らかかかりますか How much will the repairs run? बनाउन (/ मरम्मतलाई) कति लाग्छ (/ पर्छ) ।
- 応急
応急修理
- 外見
彼は外観に捕われず,家の構造がまだしっかりしていることや,修理が可能であることを見て取った He looked beyond the surface problems and see that the structure was sound and that the house could be restored. तिनको ध्यान बाहिरी समस्यामा मात्र हुँदैन, तिनले घरको बनावट बलियो भएको र मर्मत-सम्भार गर्न सकिने कुरा देखे ।
- 改修
会館の修理改修 upkeep of the hall; भवनको स्याहार–सम्भार (/ मर्मत–सम्भार)
- 掛かる
この修理に幾らか掛かりますか How much will the repairs run? बनाउन (/ मरम्मतलाई) कति लाग्छ (/ पर्छ) ।
- 金
家の修理に相当の金がかかる Much expense is incurred in the maintenance of home. घर मर्मत–सम्भार गर्न थुप्रै पैसा लाग्छ ।
- 買い換え/買い替え
所有物が増えれば増えるほど,その維持管理や修理や買い替えが必要になる The more material things you have, the more you will have to maintain, repair, or replace. धेरै सामान थुपारेमा तपाईंलाई ठीक अवस्थामा राख्न अनि मर्मतसम्भार गर्न गाह्रो हुन्छ ।
- 工場
自動車修理工場 an automobile (/ a car) repair shop; गाडी मर्मत गर्ने कारखाना ; गाडीको यन्त्रालय
- 構造
彼は外観に捕われず,家の構造がまだしっかりしていることや,修理が可能であることを見て取った He looked beyond the surface problems and see that the structure was sound and that the house could be restored. तिनको ध्यान बाहिरी समस्यामा मात्र हुँदैन, तिनले घरको बनावट बलियो भएको र मर्मत-सम्भार गर्न सकिने कुरा देखे ।
- 自動車
a car dealer; गाडी बेच्ने व्यापारी ;〔修理所〕a garage; an auto-repair shop; a service station; गाडी मर्मत गर्ने ठाउँ ;
- 錠前
〔修理人〕a locksmith; ताला बनाउने ;
- 整備
私は自動車修理場に配属され,車の点検や整備を行ないました I was assigned to work in the garage, which included servicing vehicles. मलाई ग्यारेजमा काम गर्न खटाइयो, जहाँ गाडी सर्भिसिङ पनि गरिथ्यो ।
- 相当
家の修理に相当の金がかかる Much expense is incurred in the maintenance of home. घर मर्मत–सम्भार गर्न थुप्रै पैसा लाग्छ ।
- 高い
家は世話や修理も高くつく A house costs a lot for care and maintenance. घरको रेखदेख तथा मर्मत त्यतिकै खर्चिलो हुन्छ ।
- -出す
修理後,機会が動き出した The machine began working after the repair. मर्मत गरेपछि मेसिन चल्यो (/ लाग्यो) ।
- 手入れ
〔修理/世話〕 सँभार ; रिपेर्यरिङ्ग *ネ英; मर्मत ; मरम्मत ; सइस *馬;
- 時計
時計を修理する fix a clock; घडी मर्मकत गर्नु
- 取っ手
取っ手を付ける attach (/ add) a handle; बिँढ (/ हातो) लगाउनु (/ राख्नु) ;〔修理の場合〕fix a handle; बिँड (/ हातो) बनाउनु
- 捕らわれる
彼は外観に捕われず,家の構造がまだしっかりしていることや,修理が可能であることを見て取った He looked beyond the surface problems and see that the structure was sound and that the house could be restored. तिनको ध्यान बाहिरी समस्यामा मात्र हुँदैन, तिनले घरको बनावट बलियो भएको र मर्मत-सम्भार गर्न सकिने कुरा देखे ।
- 握り
握りを付ける attach (/ add) a handle; बिँढ (/ हातो) लगाउनु (/ राख्नु) ;〔修理の場合〕fix a handle; बिँड (/ हातो) बनाउनु
- 配属
私は自動車修理場に配属され,車の点検や整備を行ないました I was assigned to work in the garage, which included servicing vehicles. मलाई ग्यारेजमा काम गर्न खटाइयो, जहाँ गाडी सर्भिसिङ पनि गरिथ्यो ।
- 始める
修理後,機会が動き始めた The machine began working after the repair. मर्मत गरेपछि मेसिन चल्यो (/ लाग्यो) ।
- 破損
破損個所を修理する repair wherever any damage is found; क्षति भएका ठाउँहरू मर्मत गर्नु
- ハンドル
ハンドルを付ける attach (/ add) a handle; बिँढ (/ हातो) लगाउनु (/ राख्नु) ;〔修理の場合〕fix a handle; बिँड (/ हातो) बनाउनु
- 費用
家の修理に相当の金が掛かる Much expense is incurred in the maintenance of home. घर मर्मत–सम्भार गर्न थुप्रै पैसा (/ खर्च) लाग्छ ।
- 不可能
これは修理不可能だ This is beyond repair. यो मरम्मत हुन सक्तैन । ; यो बनाउन सम्भव छैन ।
- 不能
これは修理不能だ This is beyond repair. यो मर्मत हुन सक्तैन ।
- べき
車を修理すべきだ 〔車が主語の場合〕The car must be repaired. गाडीको मर्मत गरिनु पर्छ ।〔人が主語の場合〕I have to fix my car. मैले गाडीको मर्मत गर्नु पर्छ ।
- 保証
この店の商品は1年までの修理保証つきだ The articles bought from this shop has one-year guarantee (/ warranty). यही पसलबाट किनिएका सामान एकवर्षभित्र बिग्रेमा मर्मत गरिदिने ग्यारेन्टी (/ प्रत्याभूति) छ ।
- 保存
よく保存されている 〔維持されている〕be well preserved; राम्रो जोगाउ (/ हिफाजत / बचत) गरिएको हुनु ;〔修理が行き届いている〕be kept in good repair; राम्रो हालतमा राख्नु
- 迄
この店の商品は1年迄の修理保証つきだ The articles bought from this shop has one-year guarantee (/ warranty). यही पसलबाट किनिएका सामान एकवर्षभित्र बिग्रेमा मर्मत गरिदिने ग्यारेन्टी (/ प्रत्याभूति) छ ।
- 間に合わせ
間に合わせの修理 a patchwork; टालटुल ; फटाफट (/ फट्टफट्ट) गरिएको मर्मत
- 要する
この状態は修理を要する This condition needs repairing (/ to be repaired). यो अवस्थामा मर्मत चाहिन्छ ।