検索文字:冗談

  • じょうだん【冗談】
    • a joke; ख्याल ख्याल ; ठट्टा ; ठट्यौलो ; जोक *चुट्का *
      • an outrageous joke; मर्यादा नाघेर गरेको ठट्टा
      • a broad (/ coarse / vulgar) joke; रुखो (/ नीच) ठट्टा ; अगडमबगडम ;a dirty (/ obscene) joke; फोहोरी (/ अश्लील / लाज लाग्ने) ठट्टा ; छाडा चुट्किला
      • joking; ठट्यौलो ; हँसाउने ; जोक जस्तो
      • joke (/ make / crack) a joke (jokes); जिस्कनु ; जिस्क्याउनु ; ठट्टा (/ ख्याल ख्याल) गर्नु (/ उढाउनु) ; ठटयाउनु ; हँसाउनु ; झुक्याउनु
      • speak half in jest; छासछुसे (/ छुस्के) कुरा गर्नु ; ख्यालठट्टासित (/ ख्यालख्याल गरेर) बोल्नु
      • ! Thats nuts! बाहयात !
      • Treat it as a joke. यसलाई ठट्टा सम्झ । It was just a joke, Ok. ठट्टा मात्र हो है ।
      • He didnt get the joke.; He had no sense of humor. उसले ठट्टा बुझेन ।
      • He is in no mood to tell jokes. उसलाई ठट्टा भन्न मन लागेको छैन ।
      • ,! No kidding!; Youre kidding!; It's no joke!; बढी बोल्दैछौ है ! ; ठट्टा गरको होइन । You can't be serious! जोक नगर् न यार ! Don't be absurd! नचाहिँदो कुरा नगर् । ; भएनभएको (/ बेसी / बढी) कुरा नगर् ।
      • I was just kidding. मैले जिस्क्याएँ मात्रै ।
      • He made us laugh all the time with some joke (or other). उसले के के जोक गरेर हामीलाई हँसायो ।
      • ,!Listen. Maybe we should just go, the two of us.” “Aw, come on! Dont leave.” "ओइ, यहाँ सुन् त, हामी दुईजना मात्र जाऊँ !" "कहाँ तिमीहरू मात्र जाने !"