検索文字:出席

  • しゅっせき【出席】
    • attendance; उपस्थिति ; हाजिरी ;presence; हाजिरी ;
      • tabulation permission; उपस्थिति–समादेश
      • She called the roll of the students. उनले विद्यार्थीको हाजिरि लिइन् ।
      • ,Include them when you count the attendance. उपस्थितिको गन्ती लिंदा तिनीहरूलाई पनि समावेश गर्नुस् ।
      • attend; be present at~ ; धाउनु *उपस्थित (/ हाजिर / रुजू / विद्यमान) हुनु (/ गर्नु) ;
        • He attended the meetings regularly. उनी सभाहरू धाए । ; उनी सभाहरूमा नियमित रूपले उपस्थित भए ।
        • ,Are you going to be present or absent tomorrow? भोलि तपाईं उपस्थित हुनुहुन्छ कि अनुपस्थित ?
        • The teacher marked him present. शिक्षकले ऊ उपस्थित छ भनेर लेखे ।
        • ,Those who attended the film showing held off the mobs attempts to break into the house. फिल्म हेर्न आएकाहरूले नै त्यो जमातलाई घरभित्र छिर्नदेखि रोके ।
        • 309There was an attendance of 309. त्यहाँ ३०९ जना उपस्थित भए ।
        • 22,200There were more than 22,200 in attendance at the convention. अधिवेशनमा २२,२०० भन्दा बढी उपस्थित भए ।
        • That is no reason for (your) not attending the meeting.; That is no reason why you should not attend the meeting. त्यसो भएकोमा (/ भन्दैमा) तिमीले सभा छुट्टिने लायक कारण नै छैन ।
        • Should you not attend? तपाईंहरू अवश्य उपस्थित हुनुहोला ।
    • 【合成語ならびに慣用表現】
    • 出席者
      • a person who is present; उपस्थित व्यक्ति ;the attendance; उपस्थित भएकाहरू ; उपस्थिति ;
        • 4,818The attendance was 4,818. उपस्थित हुनेहरूको संख्या थियो : ,८१८ ।
        • This years Memorial attendance was amazing. यस वर्षको स्मरणार्थ उत्सवको उपस्थिति गजबको थियो ।
    • 出席日数
      • the number of days one has attended; उपस्थिति दिन ;
    • 出席簿
      • a roll (/ register); हाजिरकापी haajirkaapi ; हाजिरी खाता (/ दर्ता) ; रजिस्टर *
        • He opened the roll. उसले हाजिरी खाता पल्टायो ।
    • 出席率
      • the percentage of attendance; हाजिरी दर ;the percentage of one's attendance; हाजिरी दर ;