検索文字:収穫

  • しゅうかく【収穫】
    • a harvest; a crop; a yield; फसल ; बाली ; बालीनाली ; खेती ; कटनी ; परिणाम ;उपज upaj ; उब्जनी ; फसल ;अन्न ; उब्जनी ; उपज ; उर्वरता ; अनाज ; खाद्यान्न ; गेडा(हरू) ;नगदेबाली ;
      • growing and harvesting sugarcane; उखुको खेती र कटनी
      • a winter harvest; हिउँदेबाली ; हिउँदेफसल
      • the master of the harvest; फसलका प्रभु (/ मालिक)
      • grain fields ripening in the sun; सूर्यको किरणमा पाकेको बाली
      • the beginning of the harvest of barley; जौको कटनीको शुरु
      • The crops revived. अन्नबाली फेरि सप्रे ।
      • We start reaping rice from today on. आजदेखि धान कटाइ सुरु हुन्छ । ; आजदेखि धानबाली कटान सुरु भयो । *कटाइ, कटान
      • A cultivator enriched (/ improved) his cultivation. किसानले बाली सपाऱ्यो (/ राम्रो पाऱ्यो / उन्नत पाऱ्यो) ।
      • The harvest is great, but the workers are few. फसल त प्रशस्त छ तर खेतलाहरू भने थोरै छन् ।
      • The fields are white for harvesting. खेतबारीहरू कटनीको लागि पहेंला भएका छन् ।
      • harvest; फसल एकत्र गर्नु ;reap; (बाली) कटनी गर्नु ; फसल (/ अन्न) काट्नु ;
        • a harvesting time; फसल काटने समय ; कटनीको बेला
        • The United States harvests more than a billion kilograms of peanuts annually. संयुक्त राज्य अमेरिकाले वर्षेनी अरबौं किलोग्राम बदाम कटनी गर्छ ।
        • ,Because of the rain that fell at the right timing, the rice crops this year look good. बेलामा पानी परेकाले यसपाली धान धेरै उब्जन्छ (/ फल्छ / उब्जा हुन्छ) जस्तो छ ।
        • ,,Millions of people, from Cuba to India and from Brazil to Africa, grow and harvest sugarcane. क्युबादेखि भारत र ब्राजिलदेखि अफ्रिकाका लाखौं मानिसहरू उखु खेती र त्यसको कटनी गर्छन्‌।
    • परिणाम ; नतिजा ; फल ;
      • I had a long talk with him, but it yielded nothing. उहाँसित लामो कुराकानी गरे तर केही परिणाम (/ नतिजा / फल) भएन ।
      • The blood supply has already been applied in all these situations with good results. शरीरमा रगत आपूर्ति गर्न मदत दिने प्रणालीहरूले असल परिणामहरू निकालेका छन्‌ ।
    • 【合成語ならびに慣用表現】
    • 収穫期・収穫時期
      • harvest time; कटनीको बेला ; फसल काटने समय ;
        • a folk-dance performed in the rice-harvest time; धाननाच dhaan-naach *
        • ,The householder waited patiently until the shorter harvesttime would arrive. मालिकले फसल कटनी गर्ने छोटो समय नआउन्जेल धैर्य गर्दै पर्खे ।
    • 収穫高・収穫量
      • the crop; उत्पादन ; बाली ; उब्जनी ; उपज ; उर्वरता ; बालीनाली ;
        • the rice harvest (/ crop); चामलको उत्पादन (/ उब्जनी / उपज)
        • 10It produces almost 10 percent of the world total. यो विश्वको कूल उत्पादनको झन्डै १० प्रतिशत हो ।
    • 収穫逓減
      • law of diminishing returns; उत्पत्ति-ह्रास नियम
    • 収穫物
      • उपज upaj ; बाली ; बालीनाली ; फसल ;
    • 収穫力
      • productiveness; उपजाउ (/ उपजको) क्षमता ;
        • productive; fertile; फलदायी ; उपजाउ ; धेरै उब्जा हुने