- 集まる
〔集金/収集される〕 जम्मा (/ एकत्रित) हुनु ;
- 集める
〔集金する/収集する〕collect; gather; बटुल्नु ; उठाउनु ; सँगाल्नु / सँगेल्नु ; सँमेट्नु ; संकलन (/ संग्रह) गर्नु ;
- 一括
lump~together (under one head); (एकै ठाउँमा) समेट्नु ; जोड्नु ; जोर्नु ; एकत्र (/ जम्मा) गर्नु *一箇所に; जिटाउनु ; संग्रह गर्नु *収集;
- 絵画
絵画収集する collect paintings; चित्राबली (/ चित्रको सङ्ग्रह / धेरै चित्रहरूको सँगालो) गर्नु
- 切手
切手収集が彼の趣味だ Stamp collection is his hobby. टिकट सङ्कलनमा उसको सोख छ ।
- 塵/芥
行政は塵収集の体制を整え,町をきれいにしようとしている Municipal governments strive to keep streets clean by arranging for garbage collection systems. फोहोरमैला उठाउने व्यवस्था मिलाएर नगरपालिकाहरूले सडक सफा राख्ने प्रयास गरेका छन् ।
- 娯楽
切手収集が彼の娯楽だ Stamp collection is his hobby. टिकट सङ्कलनमा उसको सोख छ ।
- 趣味
切手収集が彼の趣味だ Stamp collection is his hobby. टिकट सङ्कलनमा उसको सोख छ । ; टिकट सङ्कलन गर्नु मेरो मनोरञ्जन हो ।
- 情報
有用な情報収集に心がける be busy to gather useful information; आवश्यक जानकारी बटुल्न व्यस्त हुनु
- 処理
ごみの処理 garbage disposal; the disposal of garbage; फोहोर निपटान ; फोहोर व्यवस्थापन ; फोहोर सङ्कलन *ごみ収集
- 清掃
〔道路の〕a street cleaner; कुचीकार ;〔ごみ収集の〕a garbage collector; a garbageman; a refuse collector; a dustman; a sanitary engineer; फोहोर–मैला उठाउने व्यक्ति ;
- 何日
何日も収集されていないゴミの山 a heap of garbage not picked up for many days; धेरै दिनदेखि नउठाएको फोहरको थुप्रो
- 纏める
〔集める〕collect; gather together; (एकै ठाउँमा) समेट्नु ; जोड्नु ; जोर्नु ; एकत्र (/ जम्मा) गर्नु *一箇所に; जिटाउनु ; संग्रह गर्नु *収集;