検索文字:周囲

  • しゅうい【周囲】
      • 1the circumference; फेरो ; वरपर ; वरिपरि ; परिधि *घेरा ; परिमण्डलता / परिमण्डल / परिमण्डलाकार *the girth; घेरा ; वरिपरिको नाप ;
        • a house and its surroundings; घर र आँगन *आँगन ,
        • 1a trunk a meter around (/ in girth); a trunk with a circumference of a meter; घेरा (/ वरिपरिको नाप) एक मिटर भएको रूख
        • go around (the) city; सहरलाई फन्को मार्नु ; सहरको चोघेरो घुम्नु
        • revolve around the earth; पृथ्वी वरपर घुम्नु
        • enjoy the surrounding views; वरपरको दृश्यको आनन्द उठाउनु
        • They circled the temple. मन्दिर वरिपरि (/ चारैतिर / सर्वत्र) घुमियो ।
        • We can see all around from here. यहाँबाट चौतर्फ (/ सबैतिर / चारैतर्फ) देखिन्छ ।
        • He looked around. आफ्नो चारैतिर (/ वरिपरि / वरपर / यताउति) हेरियो ।
        • He does not see around while walking around. ऊ वरपर (यताउति / नजिक / आसपास) नहेरी हिँड्छ ।
        • A bee is buzzing around flowers. मौरी फूलमा भनभन (/ भुनभुन / गुनगुन) गर्दैछ ।
        • 3The city had a walking distance of three days. शहरको वारपार गर्नलाई तीन दिन लाग्थ्यो ।
        • It took thirty meters to circle all around it. त्यसको रिङ्गै फेरो तीस मिटर थियो
        • ,As for the courtyard, round about were three rows of hewn stone and a row of beams of cedarwood. चोकमा चारैपट्टि काटेर मिलाइएका ढुङ्गाका तीन लहर थिए, र देवदारको लामो एक लहर थियो ।
        • ,For miles upon miles, not a stone protrudes above the black soil was left. कयौं किलोमिटर टाढासम्म पनि कालो माटोमाथि एउटा सानो ढुंगासमेत माथि उठेको थिएन ।
      • 2the surroundings; the environment; वरपर ; वातावरण ; सेरोफेरो ;the neighborhood; छिमेकी ; वरपर ; वरिपरि ; आसपास ;
        • neighboring towns; नजीकको (/ निकटबर्ती) शहरहर
        • the surrounding woods; वरपरको (/ आसपासको) वन
        • the people around you; those around you; वरपरका (/ वरिपरि रहेका) मानिसहरू
        • in the mountains around us; हाम्रो वरिपरि डाँडामा
        • speak with an accent or in a dialect of ones environment; वरपरका मानिसहरूको लबजमा बोल्नु
        • I looked around everywhere for a lost item. हराएको सामान वरपर (/ यताउति / नजिक / आसपास) खोजियो ।
        • You must think about your neighbors when it comes to behavior. व्यवहारमा वरपर (/ छिमेक / नातागोता) पनि विचार गर्नुपर्छ ।
        • That destroyed all the surroundings. त्यसैले त्यहाँको वरिपरिको हावापानी सबै बिगरिदियो ।
        • वरिपरि*
          • तपाईंको घरको वरिपरि कस्ता प्रकारका पसलहरू छन् ?
      • 3
        • Those around them looked coldly on them. वरिपरिहरूले (/ वरिपरिका मानिसहरूले) त्यसलाई चिसोपन देखाए ।
      • circumstances; वरपरको अवस्था ; वरपर ; वरिपरि ; औकात / औगात ;
        • depending on the circumstances; परिस्थिति अनुसार