検索文字:地元

  • じもと【地元】
    • 1
      • the people of the district; local people; रैथाने(हरू) ; मूल बासिन्दा(हरू) ; स्थानीय मानिस(हरू)
      • 4The local authorities seized all four of your stores of wine. त्यहाँका अधिकारीहरूले तपाईंहरूका चारैवटा खादमद्य भण्डार जफत गरे ।
      • We tried to show local color in that program. हामीले कार्यक्रममा स्थानीय पन ल्याउने कोसिस गऱ्यौं ।
      • local; स्थानीय ;
        • the local language; प्राकृत भाषा
        • the) local customs (needs); स्थानीय प्रचलनहरू (आवश्यकता) ; समाजको रीतिथिति (/ चलन) (आवश्यकता)
        • a native of a place; रैथाने ; आदिबासी ; स्थानीय (/ पहिलेदेखि बसेको) बासिन्दा ; त्यहीँ जन्मेको व्यक्ति
        • They lived among the aborigines. तिनीहरू आदिबासीहरूसित (/ स्थानीय बासिन्दहरूसित) बसे ।
      • locally; स्थानीय तवरमा (/ ढंगमा) ;
    • 2
      • I want to get a job in my hometown. आफ्नो घरमा काम गर्न चाहन्छु ।