検索文字:地味

  • じみ【地味】
    • 1सरलता ;
      • plain; simple; सरल ; सादा ;
        • plain living; सरल (/ सादा) जीवन ; चिन्ता (/ उत्तेजना) नभएको जीवन
        • humble tentmakers; पाल बनाउने साधारण मानिसहरू
    • 2
      • quiet; subdued; फुस्रो ; सादा *भडकिलो नभएको ;
        • quiet (/ subdued) colors; फुस्रो (/ सादा / भडकिलो नभएको) रङ
        • be quietly dressed; सादा (/ फुस्रो) लुगा लाउनु
    • 3
      • severe; सादा ; नसिँगारिएको ;
        • She was a rather inconspicuous member.; She did not stand out in the group. उनी सभामा सजिलै नदेखिने सदस्य थिइन् ।
        • He accepted humble tasks and willingly did that. उसले सानोजस्तो देखिने काम पनि स्वीकारेर खुशीसाथ पूरा गऱ्यो ।