検索文字:城塞

  • じょうさい【城塞】
    • a fort; किल्ला ; मोर्चा ; पर्खाल *a fortress; दुर्ग ; गढी ;
      • build a citadel; किल्ला खडा गर्नु ; मोर्चा (/ किल्ला) बाँध्नु
      • a city with fortifications; पर्खाल भएको शहर
      • Soldiers built around the city a fortification of pointed stakes. सेनाहरूले चारैतिर तीखा-तीखा काठहरू गाडेर सहरलाई घेरा हाले (/ सहरलाई किल्लाबन्दी गरे) ।