検索文字:失望

  • しつぼう【失望】
    • disappointment; निराशा ; आशाको अभाव ; निरुत्साह ; निष्क्रियता ; अनुत्साह ;despair; नैराश्य ; निराशा ; विरक्ति ;
      • It may end up with disappointment after that. त्यस पछि हुने निराशा भयङ्कर हुन सक्छ ।
      • In the result, lots of misunderstandings and discouragements occur. फलतः अक्सर भ्रम तथा नैराश्य उत्पन्न हुन्छ ।
      • ,Being selective and patient may help us to avoid big disappointments. होसियारीसाथ छनौट गर्दा अनि धीरजी हुँदा यसले हामीलाई ठूलठूला नैराश्‍यहरूबाट बच्न मदत गर्न सक्छ ।
      • be disappointed; हतास (/ निराश / शोकित) हुनु ; निराश लाग्नु ; हरेस खानु ;frustrate; disappoint; कुण्ठित गर्नु ; हतास (/ निराश) पार्नु ;
        • disappointments through breach of trust; भरोसामा गरिने कुठाराघातबाट हुने निराशाहरू
        • I was discouraged (/ disheartened) by the results. नतिजाले म निराश भएँ । ; नतिजाले मैले हरेस खाएँ ।
        • Has someone disappointed you? तिमीलाई कसैले रुष्ट (/ निराश) बनाएको हो ?
        • Dont be disappointed with just one-time failure. एकपल्ट असफल हुँदैमा हताश (/ निराश) नहोऊ । ; एकपल्ट असफल हुँदैमा हरेस नखाऊ ।
        • I got discouraged in the day of distress. सुदिनमा मेरो बल घट्यो ।