検索文字:実際

  • じっさい【実際】
    • 1practice; अभ्यास ; कार्यान्वयन ; कार्यसञ्चालन ; कार्यसम्कादन ;
      • theory and practice; कुरा र काम
      • practical; realistic; व्यावहारिक ; सकली ; उपयोगी ; काम लाग्ने ; गरेर सिकेको ;
        • a practical (an impractical) man; व्यावहारिक (/ अव्यावहारिक) व्यक्ति
        • a practical help; व्यावहारिक मदत
        • an impractical theory; अव्यावहारिक वाद
        • as long as it is practical; व्यावहारिक भएसम्म
        • Your idea is unrealistic. तेरो विचार अव्यावहारिक छ ।
    • 2the truth; a fact; तत्य ; सत्यता ;reality; actuality; यथार्थता ; वास्तविकता ;actual conditions; मूर्त ; वास्तविक अवस्था ;
      • investigate the actual conditions in the stricken area; उद्गमस्थलको वास्तविक जाँचबुझ गर्नु
      • She is prettier than her picture.; Her picture doesn't do her justice. उनी फोटोभन्दा सन्दरी छिन् । ; फोटोभन्दा उनको वास्तविकता राम्रो छ ।
      • ,,,In fact, a squid sometimes even leap out of the water and onto the decks of ships. भनौं भने, सिकारीहरूबाट बच्नको लागि स्क्वीड कहिलेकाहीँ पानी बाहिर र पानीजहाजको तलामा उफ्रँछ ।
      • real; actual; वास्तविक ; असली ; साँचो ;virtual; वास्तविक ; अप्रत्यक्ष ; परोक्ष ;
        • real (/ actual) value; वास्तविक (/ साँचो) मूल्य
        • in reality; really; actually; वास्तवमा ; साँचो अर्थमा ; यथार्थमा ; वस्तुत: ; निस्सन्देह ; अवश्य पनि ; (साँच्चै) भनौं भने ; नभन्दै ; कुरा के हो भने
        • This mountain is not actual mountain. यो पहाड वास्तविक पहाड होइन ।
      • really; actually; वास्तविक रूपमा ; साँचो रूपले ; नभन्दै ;virtually; वस्तुतः ; प्रायः ;
        • a number of warnings that never happened; वास्तविकतामा परिणत नभएका अनगन्ती चेतावनीहरू
        • in fact; वास्तवमा ; साँचो अर्थमा ; तर भनौं भने
        • behold; साक्षात हेर्नु
        • What I said had really reached here. मैले भनेको कुरा नभन्दै पुगेछ ।
        • ,Yet it really happened to me. तर मैले साँच्चै अनुभव गरिसकें।
        • It was an actual occurrence.; It actually happened. त्यो साँच्चै घटेको घटना हो ।
    • 3really; indeed; साँच्चै ; साँच्चै नै ;
      • I (do) (/ Indeed I) agree with you. म साँच्चै (/ साँच्चै नै) तपाईंसित सहमत छु ।
    • 【合成語ならびに慣用表現】
    • 実際家
      • a practical person; व्यावहारिक व्यक्ति ;
    • 実際問題
      • a practical question; very real problems; व्यावहारिक प्रश्न ; वास्तविक समस्या ;